टी–२० विश्वकपमा सेमिफाइनल पुग्ने चाैथाे टिम पाकिस्तान

२० कात्तिक, काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीको समीकरण रोचक बनेको थियो । नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप सेमिफाइनल: आँकडामा पाकिस्तान फर्ममा न्युजिल्यान्ड बलियो

काठमाडाैँ – टी-२० विश्कप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। सिड्नी क्रिकेट मैदानमा हुने खेल दिउँसो १:४५ मा सुरु हुनेछ। सुपर-१२ को भिडन्तको अन्तिम दिन २००९ को च्याम्पियन पाकिस्तानले सेमिफाइनलमा स्थान बनायो। दक्षिण अफ्रिका नेदरल्यान्डसँग पराजित हुँदा पाकिस्तानले अन्तिम खेलमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो। त्यसैले बाबर […]

टी–२० विश्वकप : पाकिस्तान-न्युजिल्याण्डबीच भोलि पहिलो सेमिफाइनल

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा भोलि न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन्।टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। दुवैबीच टी-२० विश्वकपमा भएका ६ खेलमा पाकिस्तान हाबी हुँदै आएको छ।६ खेलमध्ये पाकिस्तानले ४ खेल जित्दा न्युजिल्याण्डले २ खेलमा मात्र जित हात पारेको छ। पाकिस्तानले सन् २००७, सन

टी-२० विश्वकपः यस्तो छ चार टिमको सेमिफाइनल यात्रा

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान तथा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा तय भइसकेको छ । न्युजिल्याण्ड र पाकिस्तानबीच पहिलो सेमिफाइनलमा बुधबार सिड्नीमा हुनेछ भने भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल बिहीबार एडिलेडमा हुनेछ । दुवै सेमिफाइनल खेलका लागि ‘रिभर्ज डे’ पनि राखिएको छ । समाचार संस्था एएफपीले सेमिफाइनल […]

टी–२० विश्वकपः सेमिफाइनल समीकरण पूरा, कुन–कुन टिम पुग्लान् फाइनलमा?

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार समूह २ का खेल सकिएसँगै सेमिफाइनल पुग्ने सबै चार टिमको टुंगो लागेको हो। समूह १ बाट न्युजिल्यान्ड विजेता र इंग्ल्यान्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुग्दा समूह २ बाट भारत समूह विजेता र पाकिस्तान समूह उपविजेताका रुपमा फाइनलमा पुग्न सफल भए। अब फाइनल प्रवेशका लागि […]

टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै

काठमाडौँ – युएइमा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन्। यी दुई टोलीबीचको खेल राति ७:४५ मा सुरु हुनेछ। उपाधि दाबेदार दुबै टीम आजको खेलबाट फाइनल पुग्ने प्रयासमा हुने छन्। अस्ट्रेलिया समूह १ को उपविजेता हो भने पाकिस्तान समूह २ को विजेता हो। यसअघि वेस्टइन्डिजमा २०१० मा भएको टी-२० विश्वकपको सेमिफाइनलमा […]

आइसिसी टी-२० विश्वकपः सेमिफाइनल समीकरण पूरा

युएइ । पाकिस्तान स्कटल्याण्डलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । आइतबार सुपर-१२ को समूह-२ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । अब, पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह-१ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । जितका लागि १९० रनको विजयी लक्ष्य […] The post आइसिसी टी-२० विश्वकपः सेमिफाइनल समीकरण पूरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

टी-२० विश्वकप : पाकिस्तान शतप्रतिशत जितसहित सेमिफाइनल प्रवेश

२२ कात्तिक, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान शतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक […]

टी-२० विश्वकप : पाकिस्तान सेमिफाइनलमा, नामिबिया ४५ रनले पराजित

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नामिबियालाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान जारी विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तान जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ। टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा २…

टी-२० विश्वकप : लगातार तेस्रो जित निकाल्दै पाकिस्तान सेमिफाइनल नजिक

पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित निकाल्लै सेमिफाइनल यात्रा सहज पारेकाे छ ।