महिला टी–ट्वान्टी : दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

एजेन्सी । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार आयोजक दक्षिण अफ्रिका तथा इंग्ल्याण्ड भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे केपटाउनमा हुनेछ । इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा तथा दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेका थिए । पछिल्लो पाँच […]

सम्बन्धित सामग्री

महिला टी–ट्वान्टी आई सिरिज: नेपाल र मलेसिया भिड्दै

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।...

महिला टी–ट्वान्टी विश्वपक छनोटमा प्रारम्भिक टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । मलेसियामा आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकप  एसिया छनोटका लागि क्यानले आज २४ खेलाडीको टोली सार्वजनिक गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । सन् २०२४ मा बंगलादेशमा आयोजना हुने विश्वकपका लागि मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म […]

महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल समूह ‘बी’ मा रहेका पाकिस्तान र भारतबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेबाट सुरू हुनेछ । दोस्रो खेल समूह ‘ए’ मा रहेका श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

काठमाडौँ । युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो । उपाधिसँगै युएई एसिया कप क्रिकेटका लागि छनोट भएको छ । उपविजेता मलेसिया समेत एसिया कपमा छनोट भएको हो । मलेसियाले दिएको १ सय १ रनको लक्ष्य युएईले १८ ओभर […]

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज भुटानको सामना गर्दै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्ने भएको छ । यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।च्याम्पियनसिपमा नेपाल समूह बीु मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह 'ए' मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफा

महिला टी–ट्वान्टी विश्वकप छनोटबाट नेपाल बाहिरियो

आईसीसी १९ वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल […]

महिला टी-ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि (यु-१९) महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु-१९ महिला टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको […]

आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपालले आज युएईसँग खेल्दै

काठमाडौँ । नेपालले आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको यूकेएम ओभलमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११ बजेबाट सुरु हुनेछ । दुवै टोली लगातार दोस्रो जितका साथ विश्वकपमा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो […]

महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितको लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले […]