श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, साविक विजेता अष्ट्रेलिया बाहिरियो

१९ कात्तिक, काठमाडौं । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ […]