कर्णालीमा माओवादीले गैरसांसद्लाई मन्त्री बनाउन खाेज्दा विवाद चर्कियाे

सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि कर्णाली सरकारले आइतबार पूर्णता पाउने भएको छ। गत कार्तिक १६ गते नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने भएका हुन्। यी हुन् मन्त्री बन्नेहरूआइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री शाहीले माओवादीबाट गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने भएका हुन्।त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट जुम्लाका पदम रोकाया मन्त्री बन्ने भएका छन्। नेपाली कांग्रेसबाट

सम्बन्धित सामग्री

मधेश प्रदेश सरकारले पायो पूर्णता, मन्त्री बन्नेको नाम माओवादीले टुंगो लगायो

नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा यसअघि माओवादी सहभागी भएको थिएन ।

‘ज्वाई मन्त्री’ बन्ने भएपछि प्रदेश १ मा मन्त्री मण्डल विस्तारको तयारी

प्रदेश १ सरकारको मन्त्रिमण्डल माओवादी समावेश हुने भएको छ। ज्वाई आतंकका कारण सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा विवाद हुन मन्त्रिमण्डलको विस्तार अड्किएको थियो। माओवादीले मन्त्रीको नाम फाईनल गरेसँगै मन्त्रिमण्डल विस्तारको तयारी थालिएको ...

चुमानको सत्तामोह : मुख्यमन्त्री माग्ने, मन्त्री पाउँदा पनि आफैं जाने

२६ पुस, पोखरा । नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुग्दा गण्डकीका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि केपी ओलीको चर्को विरोध गर्थे तर एमालेकै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भने नतमस्तक थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि सरकार गिराउने तथा बनाउने खेल चलिरहँदा पनि गण्डकीमा माओवादीले पृथ्वीसुब्बालाई समर्थन जारी राख्यो । […]

समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो । तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको उच्च स्रोतले बताएको छ। आइतबार बालकोटमा सत्तारुढ दलबीच भएको छलफलअनुसार गृह मन्त्रालय माओवादीले प

मन्त्रिपरिषद विस्तारको गृहकार्य : उपप्रधानमन्त्री नबनाउने देउवाको तयारी

अध्यादेशसम्बन्धी विवाद टुंगो लागेका कारण अब मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ । सत्ता गठबन्धनबीच सहमति जुटेको अवस्थामा बुधबारभित्रै नयाँ मन्त्री चयन हुने प्रधानमन्त्री देउवाले तयारी थालेका छन् । मन्त्रिपरिषद विस्तारका क्रममा ठूला नेताहरुलाई छल्नका लागि उपप्रधानमन्त्री नराख्ने रणनीति प्रधानमन्त्री देउवाले बनाएका छन् । अनुसार उपप्रधानमन्त्री राख्ने अवस्थामा काँग्रेसबाट प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत दाबी गर्ने सम्भावना छ । उपप्रधानमन्त्री बनाउँदा माओवादीले नारायणकाजी श्रेष्ठलाई पठ

माओवादीको भागमा परेपछि कानूनमन्त्री राजीनामा दिँदै, नयाँ मन्त्रीको शपथ आजै

नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउन २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिने भएका छन् । लोकान्तरसँग कुरा गर्दै मन्त्री यादवले पार्टीको निर्णय बमोजिम अबको केही घण्टामा राजीनामा दिने जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र आन्तरिक विवाद चर्किएपछि मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ खोजेका थिए । माओवादीले प्रदेश सरकारलाई समर्थन गरेपनि भागबण्डा नमिल्दा सरकारमा सहभागी भएको थिएन । कांग्रेस सरकारमा सहभागी भइसकेको छ । अब माओव...

यस कारण छान्न सकेन माओवादीले मन्त्री

प्रदेश–४ को मन्त्रीमण्डलमा सहभागिता जनाउने बारेमा छलफल गर्न बसेको माओवादी केन्द्रको प्रदेश संसदीय दलमा बैठकमा ब्यापक विवाद भएको छ। विवादपछि सहभागि हुने सदस्यको टुंगो लागेको छैन। विवादका कारण माओवादीले प्रदेश सरकारमा सहभागि मन्त्रीको नाम पठाउन सकेन।