समर्थन फिर्ताको धम्कीपछि रविले पाए गृहमन्त्री

सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो । तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको उच्च स्रोतले बताएको छ। आइतबार बालकोटमा सत्तारुढ दलबीच भएको छलफलअनुसार गृह मन्त्रालय माओवादीले प

सम्बन्धित सामग्री

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

आजका समाचार : राजनीतिक उठबसदेखि क्रिकेटमा हारसम्म

दिनभर आजमा कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने, सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्न, गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी, घर आएका ओली र प्रचण्डसँग माधव नेपालले गरे वाम एकताको माग, टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजितलगायतका समाचारले प्रमुख स्थान पाए । कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने […]

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् ।  मधेश सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका थिए ।​ आइतबारको प्रदेश सभामा उपस्थित कुल १ सय ४ सांसदहरूमध्य...

सीके राउतको रणनीतिः रोजेको मन्त्रालय पाए सरकारमा जाने, नत्र समर्थन फिर्ता लिने

राउतले कृषि तथा पशुपन्छी विकास वा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिए काम गरेर देखाउने बताएका छन् ।

प्रदेशमा एमाले–जसपा सहकार्य : मधेशले मेट्ला कोशीको प्यास ?

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार सबै सांसदको विश्वासको मत पाए। उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत दोस्रो पटक मत दियो।उनले दोस्रो पटक पुरै सदनको विश्वासको मत पाएका हुन्।  एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, ३० दिनभित्र प्रतिपक्षी दल एमालेले पुनः मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको हो। १०७ सदस्यीय प्रदेश सभामा यादवको पक्षको पक्षमा १०३ जनाले मत दिएका थिए। दुई जना सभामुख र उपसभामुखले मात्रै मत नदिएका हुन्। यसअघि उ

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिनभर आज सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित, नक्कली शरणार्थी प्रकरणमा संलग्नको खोजी तीव्र, सङ्खुवासभा हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु, सडकमै उभौली मनाइयो लगायतका समाचारले प्रमुख स्थान पाए ।  सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको […]