‘ज्वाई मन्त्री’ बन्ने भएपछि प्रदेश १ मा मन्त्री मण्डल विस्तारको तयारी
प्रदेश १ सरकारको मन्त्रिमण्डल माओवादी समावेश हुने भएको छ। ज्वाई आतंकका कारण सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा विवाद हुन मन्त्रिमण्डलको विस्तार अड्किएको थियो।
माओवादीले मन्त्रीको नाम फाईनल गरेसँगै मन्त्रिमण्डल विस्तारको तयारी थालिएको ...