प्राकृतिक गर्भका खनिज उपभोगका समस्या

प्राकृतिक रूपमा पृथ्वीको गर्भभित्र निर्माण हुने कच्चा पदार्थ जैविक वा अजैविक कुन स्रोत कुन प्रक्रियाबाट बन्छ वा प्राप्त हुन्छ र तिनका प्रयोग थाहा पाउन कठिन छ । नेपालका पहाडी जिल्लाहरूबाट काइनाइट, टुर्मालिनजस्ता बहुमूल्य पत्थरसहित मानिसलाई पक्राउ गरिआएको छ । यी पत्थरहरू अवैध रूपमा विभिन्न स्थानका दोबाटोको जंगलबाट बरामद गरिएको देखिन्छ । खनिज अवैध निकासी गर्ने […]

सम्बन्धित सामग्री

बिरामीको आकर्षण आयुर्वेदमा : प्रभावकारी बन्दै उपचार पद्धति

काठमाडौं – अहिले आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वमै आकर्षण बढेको छ। आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ। खासगरी, बोटबिरुवा, जनावर र खनिज पदार्थ आयुर्वेदिक औषधिका स्रोत हुन्। जो कच्चा पदार्थ संकलन, प्रशोधन गरेर वा सिधै प्रयोगमा ल्याइन्छ। आयुर्वेद औषधिमा केमिकलको प्रयोग हुँदैन। यसको सेवनले अन्य असर गर्दैन। आयुर्वेदिक चिकित्साअन्तर्गत विभिन्न पद्धतिबाट उपचार गरिन्छ। आयुर्वेदिक पद्धतिबाट गरिने […]

माटो र बाली पोषणको महत्त्व

माटो पृथ्वीको एक महत्त्वपूर्ण आधारभूत प्राकृतिक तत्त्व हो, जसको वनजंगल, बालीनाली, जलवायु, खनिज पदार्थ, जलस्रोत, मानिसको बसोबासलगायत जीवनयापनमा प्रत्यक्ष या परोक्ष सम्बन्ध रहेको हुन्छ । यसै वास्तविकतालाई मध्यनजर राख्दै यस वर्षको विश्व माटो दिवस ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ आज सन् २०२२ को डिसेम्बर ५ का दिन मनाइयो । माटो […]

चीनद्वारा १७३ प्रकारका खनिज पदार्थ उत्खननको दाबी

चीनमा  एक सय ७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको दाबी गरेको। प्राकृतिक श्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको जानकारी दिएको हो। उत्खनन गरिएका मध्ये १३ प्रकारका खनिज पदार्थ ऊर्जा सम्बन्धी खनिज पदार्थ रहेको मन्त्रालयले जनाएको छ।

बालोपयोगी सामान्यज्ञान : महापुराणका सङ्ख्या कति छन् ?

१, प्राकृतिक ग्यास, खनिज तेल, कोइला कस्ता प्रकारका ऊर्जाका स्रोत हुन् ?(क) नवीकरणीय (ख) अनवीकरणीय (ग) दुवै (घ) कुनै पनि होइन२, यु–१९ विश्वकप क्रिकेट २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?(क) भारत (ख) अष्ट्रेलिया (ग) बेलायत (घ) न्यूजील्याण्ड३, घोडाघोडी ताल कुन जिल्लामा पर्छ ?(क) कञ्चनपुर (ख) बाँके (ग) बर्दिया (घ) कैलाली४, विश्वमा भूकम्पीय जोखिमका हिसावले नेपाल कति औँ स्थानमा पर्छ ?(क) नवौँ (ख) दसौँ (ग) एघारौँ (घ) बाह्रौँ५, साहसिक महिला पुरस्कार २०२२ बाट सम्मानित हुने सामाजिक अभियन्ताको

स्थानीय तहले पाउने रोयल्टी घट्यो

विगत तीन वर्षमा वन तथा विद्युतमार्फत उठ्ने रोयल्टी घटेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयमा बुझाएको तथ्यांकअनुसार स्थानीय तहलाई बुझाइने २५ प्रतिशत रोयल्टीमा वन तथा विद्युतको घट्दो र खानी-खनिज तथा पर्वतारोहणको बढ्दो देखिएको छ ।विभिन्न क्षेत्रबाट उठ्ने प्राकृतिक स्रोतको रोयल्टीमा २५-२५ प्रतिशत रोयल्टी स्थानीय र प्रदेश तथा ५० प्रतिशत रोयल्टी केन्द्रीय सरकारलाई […]

किराती परिकार किनामा, हरेक भान्साको स्वाद फेर्दै

३० कात्तिक, काठमाडौं । विशेषगरी पूर्वका किराती समुदायमा लोकप्रिय परिकार हो, किनामा । किनामा तरकारी अथवा अचार बनाएर खाइन्छ । भट्मास प्राकृतिक पोषणको हिसाबले सबैभन्दा लाभकर मानिन्छ । भट्मासलाई पकाएर गुम्साएर किनामा बनाइन्छ । किनामामा प्रचूर मात्रामा प्रोटिन, खनिज, भिटामिन र बायो एक्टिभ पाइन्छ । किनामा विशेषगरी जाडो महिनामा झोल तरकारीको रुपमा खाने गरिन्छ । […]

कोभिड–१९ को प्रभावमा औद्योगीकरणको आवश्यकता

अल्पविकसित अथवा विकासोन्मुख देशमा प्राकृतिक साधनहरूको उपयोग भएको हुँदैन । जस्तै खनिज पदार्थ, वन, सौर्य शक्ति, जलसम्पदा तथा प्राकृतिक साधनहरूको उपलब्धता भएको हुन्छ । विकासशील देशहरूमा उपलब्ध भएका प्राकृतिक साधन तथा स्रोतहरूको उपयोग नै हुन नसकी अथवा केवल अर्धउपयोग मात्रमै दुरुपयोग भइरहेका हुन्छन् । यस्ता मुलुकहरूमा उपलब्ध हुन सक्ने कतिपय प्राकृतिक साधन तथा स्रोतको अनभिज्ञताका […]

आर्सेनिक बढी भएको पानी पिउँदा लाग्न सक्छन् यस्ता रोग, बच्ने उपाय के छ?

आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ। विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ।

आर्सेनिक बढी भएको पानी पिउँदा लाग्न सक्छन् यस्ता रोग, बच्ने उपाय के छ?

आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ। विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ।

हामी र हाम्रो अवस्था

लक्ष्मण बेल्बासे ।। प्राकृतिक प्रकोप र विनासले पारेको विपत्तिका समाचार सधैँ आइरहन्छन् । यसलाई प्राकृतिक नै मानेर वा दैवीप्रकोप भनेर मानिसको क्षमताभन्दा बाहिरको मानेको पाइन्छ । त्यसैले होला, कहिले भाकल गरिन्छ; प्रकृतिको पूजा गरिन्छ र अबोध पशुपन्छीको बलि दिएर आफ्नो जिम्मेवारी सकिएको ठानिन्छ । आफूले गरेका गल्ती के हुन् ? महशुस नै नगरी क्षमा मागेको पाइन्छ । यो त एउटा प्रकृतिपूजक हाम्रो सांस्कृतिक प्रचलन र अन्धविश्वासको निरन्तरता मात्रै भयो । तर प्राकृतिक प्रकोपको वैज्ञानिक बुझाइ बुझेकाहरू पनि समयमै सजक र सचेतक भएको पाइँदैन । सचेतनाका स्वरलाई सबैले महत्त्वका साथ ग्रहण गरेको पनि पाइँदैन । त्यसैको परिणाम जब प्रकोप हुन्छ, तब तयारी थाल्ने हाम्रो व्यवहार भएको छ । मूलतः सार्वजनिक सम्पत्ति तथा प्राकृतिक स्रोत र साधन राज्यको सम्पत्ति हुने गर्दछ । त्यसैले गर्दा पनि व्यक्ति यसको विनास भइरहँदा पनि आफ्नो व्यक्तिगत लाभहानीको हिसाब गरेर आफ्नो केही नभएको ठानी मूकदर्शक भइदिन्छ । यसैको परिणाम भन्नुपर्छ, देशका केही बाठाहरूले यिनै प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेका छन् । विकासको नाममा या निर्माणको नाममा यस्ता सीमित व्यक्तिले यी स्रोत र साधनको संरक्षण र सम्बद्र्धधन गर्ने निकाय वा अधिकारी सबैलाई विभिन्न माध्यमबाट प्रभावमा परेका हुन्छन् । राजनीतिक अगुवा तथा सामाजिक अगुवा सबैलाई लाभमा साझेदारी वा विभिन्न माध्यमबाट मुखमा बुझो लगाइदिएका हुन्छन् । असङ्गठित नागरिकको आवाज यी सबै मिलेर नसुनिने बनाइदिन्छन् । यसैको परिणाम हुन सक्दछ, हरिया पहाड राता हुन थालेका छन्; खोलाका बहाव बदलिएका छन्; हिमाल काला पत्थर भएका छन्, जहाँ आम नागरिकको कुनै दोष छैन । केही लाभ लिन पाएका छैनन् । जनता सधैँ हानीको भागिदार मात्रै हुने गर्दछन् । बाढीपहिरो र प्रदुषणको भागिदार आम नागरिक हुने गर्दछन् । पहाड खोतलेर प्राकृतिक खनिज निश्चित व्यक्तिले लाभ लिने गर्दछ । मुहान सुकेर बस्ती सार्ने सोझा गाउँले हुने गर्दछन् । यस्ता उदाहरण अब हाम्रै गाउँतिर थुप्रै पाइन्छ । सामान्य नागरिकले यी सार्वजनिक सम्पत्ति हाम्रा पनि हुन् र आफ्नो व्यक्तिगत सम्पत्ति जस्तै महत्त्वपूर्ण पनि छन् ...