कोभिड–१९ को प्रभावमा औद्योगीकरणको आवश्यकता

अल्पविकसित अथवा विकासोन्मुख देशमा प्राकृतिक साधनहरूको उपयोग भएको हुँदैन । जस्तै खनिज पदार्थ, वन, सौर्य शक्ति, जलसम्पदा तथा प्राकृतिक साधनहरूको उपलब्धता भएको हुन्छ । विकासशील देशहरूमा उपलब्ध भएका प्राकृतिक साधन तथा स्रोतहरूको उपयोग नै हुन नसकी अथवा केवल अर्धउपयोग मात्रमै दुरुपयोग भइरहेका हुन्छन् । यस्ता मुलुकहरूमा उपलब्ध हुन सक्ने कतिपय प्राकृतिक साधन तथा स्रोतको अनभिज्ञताका […]