काठमाडौं – अहिले आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वमै आकर्षण बढेको छ। आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ। खासगरी, बोटबिरुवा, जनावर र खनिज पदार्थ आयुर्वेदिक औषधिका स्रोत हुन्। जो कच्चा पदार्थ संकलन, प्रशोधन गरेर वा सिधै प्रयोगमा ल्याइन्छ। आयुर्वेद औषधिमा केमिकलको प्रयोग हुँदैन। यसको सेवनले अन्य असर गर्दैन। आयुर्वेदिक चिकित्साअन्तर्गत विभिन्न पद्धतिबाट उपचार गरिन्छ। आयुर्वेदिक पद्धतिबाट गरिने […]