माटो र बाली पोषणको महत्त्व

माटो पृथ्वीको एक महत्त्वपूर्ण आधारभूत प्राकृतिक तत्त्व हो, जसको वनजंगल, बालीनाली, जलवायु, खनिज पदार्थ, जलस्रोत, मानिसको बसोबासलगायत जीवनयापनमा प्रत्यक्ष या परोक्ष सम्बन्ध रहेको हुन्छ । यसै वास्तविकतालाई मध्यनजर राख्दै यस वर्षको विश्व माटो दिवस ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ आज सन् २०२२ को डिसेम्बर ५ का दिन मनाइयो । माटो […]