चीनद्वारा १७३ प्रकारका खनिज पदार्थ उत्खननको दाबी

चीनमा  एक सय ७३ प्रकारका खनिज पदार्थहरूको उत्खनन भइसकेको दाबी गरेको। प्राकृतिक श्रोत मन्त्रालयले सन् २०२१ को अन्त्यसम्ममा ती खनिज पदार्थको उत्खनन गरिएको जानकारी दिएको हो। उत्खनन गरिएका मध्ये १३ प्रकारका खनिज पदार्थ ऊर्जा सम्बन्धी खनिज पदार्थ रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

२७ माघ, काठमाडौं । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज […]

जलवायु परिवर्तन न्यूनिकरण गर्न खनिज इन्धनको आवश्यक रहेको सरोकारवालाको भनाई

काठमाडौं । जलवायु परिवर्तन न्यूनिकरण गर्न खनिज इन्धनको आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार ललितपुरमा खनिज इन्धन उत्पादन र प्रयोगको अन्त्यका लागि गरीएको जलवायु मार्चका सहभागिले खनिज इन्धन अन्त्यका लागि जोड दिएका हुन् । खनिज इन्धन अन्त्यका लागि शनिबार विश्वव्यापी भई रहेको जनपरिचालन अन्तर्गत ललितपुरमा पनि पृथ्वी बचाउन माग गर्दे जलवायु मार्चपास गरीएको […]

खनिज इन्धनमा लगानी बन्द गर्न जापानसँग माग

खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।...

क्यानडाद्वारा खनिज सम्झौताबाट बाहिरिन चिनियाँ कम्पनीलाई निर्देशन

क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ। क्यानडाले राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरेकाे हो।  साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि...

चीनले चन्द्रमामा पत्ता लगायो नयाँ खनिज

एजेन्सी, २४ भाद्र । चीनले चन्द्रमामा नयाँ खनिज पद्धार्थ पत्ता लगाएको छ । चिनियाँ वैज्ञानिकहरुले नयाँ खनिज पद्धार्थ पत्ता लगाएको शुक्रबार घोषणा गरेका छन् । चाङगेसाइट वाइ नाम दिइएको खनिज पद्धार्थ १० माइक्रोन अर्धव्यासको रहेको उल्लेख छ । चिनियाँ अधिकारीले नयाँ खनिज पद्धार्थ रहेको पुष्टि गरेका छन् । यो चन्द्रमामा फेला परेको छैठौं नयाँ खनिज […]

खनिज उत्खननको सीमा पाँच वर्गकिमीमात्र

खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ । सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू–गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुलो व्यवस्था भए पनि बहुमूल्य र पर्यावरणीय रूपमा संवेदनशील स्थलमा खानी उत्खननका लागि कडाइ गरिएको छ […]

खनिज उत्खननको सीमा ५ वर्ग किलोमिटर मात्र

काठमाडौं, फागुन २३ । खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू(गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुलो व्यवस्था भए पनि बहुमूल्य र पर्यावरणीय रूपमा संवेदनशील स्थलमा खानी उत्खननका लागि […]

खनिज उत्खनन्को सीमा ५ वर्ग किलाेमिटर मात्र

खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू-गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुलो व्यवस्था भए पनि बहुमूल्य र पर्यावरणीय रूपमा संवेदनशील स्थलमा खानी उत्खननका लागि कडाइ गरिएको छ। विभागले साधारण खनिजको परिभाषामा निर्माणमुखी खनिजलाई राखेको छ।विभागका अनुसन्धान अधिकृत वसन्त अधिकारीका अनुसार नुन, पत्थर, कोइला

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौं : खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ। विभागले आठ स्थानको चुनढुंगा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो।विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुंगा उत्खननका लागि अनुमति प्रदान गरिएको छ। तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिए।यसैगरी,

खनिज इन्धन अप्रसार सन्धिको पक्षमा नेपालले किन माग गर्ने?

पेरिस सम्झौताअन्तर्गत तयार गरेको दोश्रो राष्ट्रिय निर्धारित योगदान प्रतिवद्धताअनुसार नेपालले खनिज इन्धन प्रयोग घटाउँदै विद्युतीय मार्गमा बढ्ने लक्ष्य राखेको छ। विश्व जगत नै पूर्ण रुपमा खनिज इन्धनमा निर्भर भएको अवस्थामा नवीकरणीय उर्जाको संक्रमणले नेपाल गरिब राष्ट्र भएर पनि ठूलो कदम चाल्नाले सबैमाझ रोल मोडेल बन्ने अवसर मिल्दछ।