आइजी विवाद मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को पेशी तोकियो असार १९ गतेका लागि

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजी)मा धिरज प्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिट फेरि हेर्दाहेर्दैमा राखिएको छ। सोमवार सुनुवाईको लागि मिति तोकिएको रिटको पेशी असार १९ को लागि तोकिएको छ। असार ५ गते सुनुवाई भएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की…

सम्बन्धित सामग्री

सन्दीपविरुद्धको मुद्दाको फेरि स्थगित, अर्को पेशी पुस ८ गते

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। सन्दीपका कानुन व्यवसायीका तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले थाहा खबरलाई जानकारी दिए।लामिछानेविरुद्धको मुद्दा आज न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो। न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र परेकामा सन्दीपको मुद्दा पहिलो नम्बरमा थियो। अदालतका सूचना अधिकारी दाहालका अनुसार अर्को पेशी पुस ८ गतेलाई तोकिएको छ।यो मुद्दामा अहिलेसम्म ३२

सुस्मिता हत्या प्रकरणः पेशी स्थगित नगर्न निवेदन

काठमाडौं, २८ चैत्र । हेटौंडामा १ असार २०७७ मा हत्या गरिएकी सुस्मिता थापा क्षेत्रीसम्बन्धी मुद्दा अझै जिल्ला अदालत मकवानपुरमा विचाराधीन छ । पटक पटक पेशी तोकिने र सर्ने गरेबाट पीडित पक्ष असन्तुष्ट बनेका हुन् । पीडित परिवारले पेशी पटक–पटक सारेर हैरान भएको भन्दै पेशी स्थगित नहुने व्यवस्था गर्न मकवानपुर जिल्ला अदालतमा निवेदन दर्ता गरेको सुस्मिताको […]

मुद्दा छानी–छानी आफ्नै इजलासमा पेशी तोक्दै प्रधानन्यायाधीश

१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नयाँ दर्ता भएका रिट निवेदन छानीछानी आफ्नै इजलासमा पेशी तोक्न थालेका छन् । आइतबार चारजना न्यायाधीशको एकल इजलास राखेका उनले सुनुवाइ हुने खालका र अनुकूल मुद्दामात्रै आफ्नो इजलासमा तोकी बाँकी मुद्दा अरु न्यायाधीशको एकल इजलासमा तोकेका हुन् । आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा दुईवटा निवेदनमात्रै राखेका थिए […]

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढ्यो

काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा आज संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।  २०६२ वैशाख १६ गते तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले अर्जुन लामाको अपहरण गरी हत्या गरेका थिए । उक्त घटनामा हालका सभामुख सापकोटासहित पूर्व सहायक ऊर्जा मन्त्री सूर्यमान दोङ लगायतको प्रत्यक्ष संलग्नता रहेको...

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी चढ्यो

काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा प्रतिवादी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा आज संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहित ५ जनाको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।  २०६२ वैशाख १६ गते तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले अर्जुन लामाको अपहरण गरी हत्या गरेका थिए । उक्त घटनामा हालका सभामुख सापकोटासहित पूर्व सहायक ऊर्जा मन्त्री सूर्यमान दोङ लगायतको प्रत्यक्ष संलग्नता रहेको...

आलमका वकील बिरामी भएपछि पेशी स्थगित

काठमाडौँ– मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी चढेको थियो । तर, आलमको तर्फबाट बहस गर्ने कानुन व्यवसायी पुष्प पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो । […]

सर्वोच्च अदालतमा पेशी चढेको अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'मा

इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।  आज न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।  पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।  नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रचण्डविरूद्ध पनि सर्वोच्चमा अपहेलना मुद्दा, भोलि पेशी

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ। अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ।