काठमाण्डौ – यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नेपालले सबै प्रकारका गाडी र हवाई यातायात तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर महासङ्घले देशमा जुनसुकै बेला पनि भयावह अवस्था आउन सक्ने भन्दै सार्वजनिक मात्र नभइ निजी गाडी र हवाई उडान पनि तत्कालै बन्द गर्न माग...