कुशलको लगातार तेस्रो अर्धशतक

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्डसविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। कुशलले जारी प्रतियोगिताको लगातार तेस्रो खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन। कुशलले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै कुशलले तेस्रो खेलमा तेस्रो अर्धशतक पूरा गरेका हुन्।

सम्बन्धित सामग्री

क्यानडाविरुद्ध दाेस्राे खेलमा पनि अनिलकाे अर्धशतक

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर अनिल शाहले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन् ।

क्यानडाविरुद्ध अनिलको लगातार दोस्रो अर्धशतक

क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा नेपाली ओपनर ब्याटर अनिलकुमार साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।...

क्यानडाविरुद्ध अनिलको लगातार दोस्रो अर्धशतक

क्यानडाविरुद्ध जारी अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा नेपाली ओपनर ब्याटर अनिलकुमार साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।...

यू–१९ एसियाकप : अफगानिस्तानविरुद्ध अर्जुन कुमालले बनाए अर्धशतक

२४ मंसिर, काठमाडौं । यू–१९ एसियाकपमा अफगानिस्तानविरुद्ध नेपालका अर्जुन कुमालले अर्धशतक बनाएका छन् । ओपनर कुमालले ५ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । २६२ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ । तर लगातार विकेट जाँदा दबावमा खेलिरहेका कुमालले ७५ बलमा अर्धशतक बनाएका हुन् । नेपालले ३१ ओभरको खेल सकिदा सात विकेट गुमाएर १४२ रन बनाएको छ […]

पराग बने टि२० मा लगातार ६ अर्धशतक हान्ने पहिलो खेलाडी

एजेन्सी – भारतीय युवा अलराउन्डर रियान पराग टि२० क्रिकेटमा लगातार ६ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । भारतको चर्चित घरेलु प्रतियोगिता सैद मुश्ताक अली ट्रफीमा आसमबाट लगातार ६ अर्धशतक प्रहार गरेका हुन् । उनले केरलाविरुद्ध ५७, हिमाचल प्रदेशविरुद्ध ७२, छत्तीसगढविरुद्ध ७६, सिक्किमविरुद्ध ५३, सर्भिसविरुद्ध ७६ र बिहारविरुद्ध ६१ रन बनाएका थिए । यसअघि […] The post पराग बने टि२० मा लगातार ६ अर्धशतक हान्ने पहिलो खेलाडी first appeared on हाम्रो खेलकुद.

गुल्सनले बनाए ओडीआईमा यूएईविरुद्ध लगातार दोस्रो अर्धशतक

गुल्सनले यूएईविरुद्ध लगातार दोस्रोपटक अर्धशतक बनाएका हुन् । ८४ बलको सामना गरेका गुल्सनले ६ छक्का र ३ चौका प्रहार गर्दै अविजित ६७ रन बनाए ।

दीपेन्द्रको लगातार दोस्रो अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिजमा लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध अर्धशतक पूरा गरेका छन् । दीपेन्द्रले ३६ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरे । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । […]

लगातार तीन छक्कासँगै दीपेन्द्रको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रम युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पपुवा न्युगिनीसँगको दोस्रो खेलमा अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ३१ बलमा ३ चौका र ३ छक्कासहित ६० रनमा […]

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलले फेरि हाने अर्धशतक

काठमाडौं : लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपालका कुशल भुर्तेलले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा चौथो अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा जारी नेदरल्याण्डस् विरुद्धको फाइनल खेलमा उनले ४३ बल खेल्दै अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि लिग चरणमा नेदरल्याण्ड्ससँगको दुवै र मलेसियासँगको एक खेलमा अर्धशतक प्रहार गरेका थिए।१३ ओभरको खेल सकिँदासम्म ४५ बल खेलेका उनले ६ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाएर खेलिरहेका छन्।