पराग बने टि२० मा लगातार ६ अर्धशतक हान्ने पहिलो खेलाडी

एजेन्सी – भारतीय युवा अलराउन्डर रियान पराग टि२० क्रिकेटमा लगातार ६ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । भारतको चर्चित घरेलु प्रतियोगिता सैद मुश्ताक अली ट्रफीमा आसमबाट लगातार ६ अर्धशतक प्रहार गरेका हुन् । उनले केरलाविरुद्ध ५७, हिमाचल प्रदेशविरुद्ध ७२, छत्तीसगढविरुद्ध ७६, सिक्किमविरुद्ध ५३, सर्भिसविरुद्ध ७६ र बिहारविरुद्ध ६१ रन बनाएका थिए । यसअघि […] The post पराग बने टि२० मा लगातार ६ अर्धशतक हान्ने पहिलो खेलाडी first appeared on हाम्रो खेलकुद.