काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रम युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पपुवा न्युगिनीसँगको दोस्रो खेलमा अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १८ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ३१ बलमा ३ चौका र ३ छक्कासहित ६० रनमा […]