यू–१९ एसियाकप : अफगानिस्तानविरुद्ध अर्जुन कुमालले बनाए अर्धशतक

२४ मंसिर, काठमाडौं । यू–१९ एसियाकपमा अफगानिस्तानविरुद्ध नेपालका अर्जुन कुमालले अर्धशतक बनाएका छन् । ओपनर कुमालले ५ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । २६२ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ । तर लगातार विकेट जाँदा दबावमा खेलिरहेका कुमालले ७५ बलमा अर्धशतक बनाएका हुन् । नेपालले ३१ ओभरको खेल सकिदा सात विकेट गुमाएर १४२ रन बनाएको छ […]