‘एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यविधिमा सरकारी स्वास्थ्यकर्मीको असन्तुष्टि

सबै सरकारी अस्पतालका प्रयोगशालाकर्मी, फिजियोथेरापी, रेडियोग्राफी, फार्मेसी, डेन्टल, हेल्थ अक्सिस्टेन्ट लगायतले कार्यविधिमा आफूहरुलाई विभेद गरेको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले तिर्नुपर्ने वार्षिक दस्तुर हेरफेर

२५ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा कुझाउनुपर्ने दस्तुर हेरफेर गरेको छ । मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची ५ र अनुसूची ६ को हेरफेर गरेर विवरण सार्वजनिक गरेको हो । अब सर्जिकल विधामा […]

स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा बाटोमै जन्मियो शिशु

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं- १ फयालगाउँमा स्वास्थ्यकर्मी नहुँदा एक जना महिलाले स्वास्थ्य कार्यालय पुगे पनि बाटोमै बच्चा जन्माउन बाध्य भएकी  छिन्। फयालगाउँ  सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा...

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि बाटोमै सुत्केरी

सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य संस्थामा पुगेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि फर्कने क्रममा ३५ वर्षीया कार्तिका बिकले बाटोमा नै बच्चा जन्माएकी हुन्।

हरेक मतदान केन्द्रमा एकजना स्वास्थ्यकर्मी, नजिकका स्वास्थ्य संस्था सतर्क राखिने

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हरेक मतदानस्थलमा एकजना स्वास्थ्यकर्मी खटाइने भएको छ।देशभरका हरेक मतदानस्थलमा एकजना स्वास्थ्यकर्मी खटाउने निर्णय भएको हुनाले सोही संख्यामा स्वास्थ्यकर्मी खटिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. समीर अधिकारीले बताए।‘हालसम्म हरेक मतदान केन्द्रमा एकजना स्वास्थ्यकर्मी राख्ने निर्णय भएको छ। यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जनस्वास्थ

स्वास्थ्यकर्मी नहुँदा सर्केगाड गाउँपालिकाकाे स्वास्थ्य एकाइ एक महिनादेखि बन्द

स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ।

'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि'मा किन विरोध?

चिकित्सक तथा स्वास्थ्यकर्मीले एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रममा विरोध नगरे पनि कार्यविधिमा भएको व्यवस्थामा आपत्ति जनाएको उनले बताए।