रिपोर्टर्स नेपाल, १३ माघ । मेलम्ची खानेपानी आयोजनाको बाँध पुनः निर्माण अन्तर्गत बाढीले पुरिएको ढुंगा गिट्टी र माटो जस्ता वस्तु निकाल्न ८० करोडको ठेक्का चिनियाँ कम्पनी सिने हाइड्रोलाई सिधै दिन योजनावद्ध तरिकाले आर्थिक चलखेल भएको छ । मेलम्चीको बाँध सिने हाइड्रोले नै निर्माण गरेकोले क्षतिपछि अस्थायी निर्माण अन्तर्गत ढुङ्गा, गिट्टी जस्ता सामाग्री निकाल्नेसहिति पुनःनिर्माणको जिम्मेवारी […]