सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं । प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन्। त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रूप पाउन लागेको हो।   नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रदेश ...

सम्बन्धित सामग्री

प्रतिस्पर्धा खुम्च्याएकोमा अल्पकालीन आदेश

फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि जारी बोलपत्रमा सीमित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी जारी गरिएको बोलपत्रको प्रक्रियालाई रोक्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।...

प्रतिस्पर्धा खुम्च्याएकोमा अल्पकालीन आदेश

फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि जारी बोलपत्रमा सीमित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी जारी गरिएको बोलपत्रको प्रक्रियालाई रोक्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।...

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : गगन थापा

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वृद्धभत्ता पाउने उमेर घटाउने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आर्थिक गतिविधि चलायमान बनाउन र रोजगारी सिर्जनामा हुनुपर्ने प्रतिस्पर्धा वृद्धभत्ता पाउने उमेर घटाउनमा भइरहेको बताए । ‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा […]

स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्दै नेटफ्लिक्स

नेटफ्लिक्सले स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । नेटफ्लिक्सले स्क्वीड गेमको दोस्रो भाग घोषणा गर्नेसँगै वास्तविक प्रतिस्पर्धा पनि आयोजना गर्ने भएको हो । विजयीले ४.५६ मिलियन डलर पुरस्कार पाउने छ । कम्पनीले अग्रेजी भाषीहरुलाई मात्रै प्रतिस्पर्धामा सहभागी गराउने छ । यो गेममा सिरिज सरह भने हार्दा प्रतिस्पर्धीको मृत्यु भने हुँदैन् ।...

हर्टिकल्चरका विद्यार्थीले लोकसेवाका ५ विषयमा प्रतिस्पर्धा गर्न पाउने

इलाम : विगत लामो समयदेखि आन्दोलनरत इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब) मा हर्टिकल्चर (बागवानी) अध्ययनरत विद्यार्थीको माग सुनवाइ भएको छ। लोकसेवा आयोगले लिने कृषिका परीक्षामा सहभागी हुन पाउनुपर्ने विद्यार्थीहरूको माग त्रिभुवन विश्वविद्यालय विद्यापरिषद् बैठकबाट पूरा भएको हो।अब हर्टिकल्चरका विद्यार्थीहरुले पाँचवटा विषयमा लोकसेवा परीक्षा दिन पाउने भएका छन्। हर्टिकल्चरमा स्नातक विद्यार्थीलाई हर्टिकल्चरसहित माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा प्रतिस्पर्धा गर्न दिने निर्णय ग

साना दलले आफ्नै चुनाव चिह्नकै आधारमा प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले […]

क्रिकेटको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, उत्कृष्ट डिजाइनले एक लाख पाउने

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको छ। डिजाइन गर्नेले अगाडी र पछाडीको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने उल्लेख छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्नेछ।

नेपाल सुपर लिग विजेताले ३५ लाख पाउने

काठमाडौं। फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रूपैयाँ पुरस्कार राशी पाउने आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले बताएको छ। यसैगरी लिगको उपविजताले १५ लाख पाउने छ। बैशाख ११ गतेबाट जेठ १ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुने लिगमा ७ वटा फ्रेन्चाईज क्लबले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा २५ खेल हुनेछन्।