कपिलवस्तुमा पहिलो पटम रोबोटिक्स तालिम, उत्कृष्ट १० विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुमा विद्यार्थीहरुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणको क्षमता प्रस्फुटन गराउन रोबोटिक्स तालिमको आयोजना गरिएको छ । तालिमपछि उत्कृष्ट विद्यार्थीले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने छन् भने उत्कृष्ट १० विद्यार्थीले सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउने छन् । कपिलवस्तु जिल्लामा पहिलो पटक विद्यार्थीहरुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता […]