क्रिकेटको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, उत्कृष्ट डिजाइनले एक लाख पाउने

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको छ। डिजाइन गर्नेले अगाडी र पछाडीको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने उल्लेख छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्नेछ।

सम्बन्धित सामग्री

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

गत असारमा राष्ट्रिय टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा नै गराइएको थियो। उक्त प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको हो।

नेपाली क्रिकेट टिमको जर्सीको डिजाइन खुला प्रतिष्पर्धाबाट

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको डिजाइन खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको हो । क्यान र एमएसटीले संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएका छन् […]

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले आज संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको जनाएको छ ।नेपाली टोलीले हाल प्रयोग गर्दै आएको जर्सी परिवर्तनका लागि माग बढ्द...