नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋणको किस्ता रकम भुक्तानी गरेको छ । निगमका अनुसार कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको हो । कोषबाट निगमले जहाज खरिदका लागि ऋण लिएको थियो । यसअनुसारको न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको रकम भुक्तानी गरिएको हो । यसअघि गत असार […]