विराटनगरको उपमेयरमा माओवादीकी नमिता न्यौपानेको बागी उम्मेदवारी कायमै

विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले आफ्नो उम्मेदवारी कायमै राखेकी छिन् । उम्मेदवारी फिर्ता लिन आयोगको आज ५ बजेसम्मको समय सीमामा उनले मनोनयन फिर्ता लिइनन् । माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी न्यौपानेले आफूले पदबाट राजीनामा दिएकाले उम्मेदवारी फिर्ता नलिने बताइन् । यता महानगरको मेयर पदमा स्वतन्त्र […]

सम्बन्धित सामग्री

नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम, बागी उम्मेदवारी कायमै

नुवाकोट – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेकोनुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ। प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५ उम्मेदवार कायम भएका छन्। गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन्। मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको […]

बागी उम्मेदवारी दिएका महादेव गुरुङको चुनाव चिन्ह पुतली

कास्की । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका महादेव गुरुङले पुतली चिन्ह पाएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङले गठबन्धनका उम्मेदवार श्रीनाथ बरालविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । आज बिहान १० बजेबाट १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको भए पनि उनले उम्मेदवारी कायमै राखे । उनलाई निर्वाचन आयोगले पुतली चिह्न […]

काँग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज आन्तिम मौका

नेपाली काँग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ । पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला काँग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो ।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्

कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्ने आज अन्तिम मौका

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ। पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकालाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता […]

ओखलढुंगामा ५९ जनाको उम्मेदवारी फिर्ता

ओखलढुंगाका ५९ जना स्वतन्त्र र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आठवटा स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका ५९ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।जिल्लाको एकमात्र सिद्धिचरण नगरपालिकाको मेयरका बागी उम्मेदवार सिताराम गुरुगसहित खिजीदेम्बा र लिखु पालिकाका बागी उम्मेदवारले भने आफ्नो उम्मेदवारी कायमै राखेका छन् । गुरुगले एमालेकातर्फबाट बागी उम्मेदवारी दिएका थिए ।सिद्धिचरण नगरपालिकामा एमालेले इच्छाकुमारी गुरुगलाई टिकट दिएपछि जिल्लाका पुराना र इमान्दार भनेर चिनिएका सितारामले बाग

पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरपालिका प्रमखमा बागी उम्मेदवारी दिएकामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अर्का एक जनाले भने उम्मेदवारी कायमै राखेका छन् । आगामी स्थानीय तह निर्वाचनका लागि गत वैशाख १२ मा मनोनयन दर्ता गराएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । गठबन्धनबाट प्रमुखमा नेकपा (एकीकृत समाजवादी) तर्फबाट […] The post पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुर उपमहानगरका स्वतन्त्र उम्मेदवार साहले लिएनन् उम्मेदवारी फिर्ता

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । नेपाली काँग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो उम्मेदवारी कायमै राखेका हुन् ।निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म दिएको नाम फिर्ता गर्ने समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । जनकपुर उपमहानगर पालिका पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी (जसपा)ले प्रमुखमा उम्मेदवारी दिएको थियो । जसपालाई प्रमुख दिएपछि साहले बागी उम्मेदवारी दिएका हुन् । उन

भरतपुरमा काँग्रेसका बागी उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

भरतपुरमा महानगरपालिकाको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी कायमै राखेका छन् । शुक्रबार साँझ ५ बजेसम्म नाम फिर्ता दिन समय निर्धारण भएपनि पौडेलले सो समयमा उम्मेदवारी फिर्ता नगरेका हुन् ।काँग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले पौडेलको उम्मेदवारी फिर्ताका लागि ३ दिनदेखिको प्रयास असफल भएको बताए । भरतपुरमा गठबन्धनका उम्मेदवार रेणु दाहाललाई सघाउने काँग्रेसको निर्णय थियो । यसैबीच पोखरा महानगरमा काँग्रेसका दुई बागी उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

सल्यानमा स्वतन्त्रलाई माओवादीको समर्थन, मन्त्री बस्नेत विरुद्धको बागी फिर्ता भएन

१९ कात्तिक, काठमाडौं । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्यविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरुले उम्मेदवारी कायमै राखेका हन् । प्रतिनिधिसभामा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पूर्व सांसद …