पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरपालिका प्रमखमा बागी उम्मेदवारी दिएकामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अर्का एक जनाले भने उम्मेदवारी कायमै राखेका छन् । आगामी स्थानीय तह निर्वाचनका लागि गत वैशाख १२ मा मनोनयन दर्ता गराएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । गठबन्धनबाट प्रमुखमा नेकपा (एकीकृत समाजवादी) तर्फबाट […] The post पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बागी उम्मेदवारीले गुम्यो सत्ता गठबन्धनको ७ सिट

सत्ता गठबन्धनले बागी व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभाका ७ सिट गुमाएको छ । बागी उम्मेदवार फिर्ता र निष्क्रिय बनाउने प्रयास असफल हुँदा ७ निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार पराजित भएको देखिन्छ ।कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले बागी उम्मेदवारी फिर्ता गराउन नसक्दा गठबन्धनमा क्षति भएको हो । त्यसमा पनि माओवादी केन्द्रलाई बढी क्षति भएको छ । बागीका कारण माओवादीले बैतडी, बारा – २ र चितवन – ३ मा गुमाएको छ ।गठबन्धनका बागीले धनकुटा, सर्लाही–

चितवन-३ मा सत्ता गठबन्धनविरुद्व बागी बनेका दिनेश कोइरालाले पाए माछा चिन्ह

काठमाडौं । सत्ता गठबन्धनविरुद्व चितवन ३ बाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले उनलाई आज चुनाव चिह्न प्रदान गरेको हो । उनलाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर समर्थन गरेको छ । उनी कांग्रेसका नेता डा. शेखर कोइराला समूहका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको […]

माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवार सुस्लिङ्गद्वारा उम्मेदवारी फिर्ता

माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए ।मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । काँग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मे

बागी उम्मेदवार फिर्ता गराउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ […]

काँग्रेस र जसपाका महानगर-उपमहानगरका बागी उम्मेदवारले लिएनन् उम्मेदवारी फिर्ता

सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा) का बागी उम्मेदवारले फिर्ता लिन अटेर गरेका छन् । गठबन्धन बैठकमा बागी उम्मेदवार फिर्ता लिने सहमती भएपनि काँग्रेस र जसपा उम्मेदवारले अस्वीकार गरेका हुन् । बागी उम्मेदवार फिर्ता गराउन काँग्रेस र जसपा नेताहरु सक्रिय भई लागे पनि प्रतिफल निस्किएको छैन । गठबन्धनमा सहभ...

भरतपुर महानगरको बागी उम्मेदवार फिर्ता लिन पौडेल सकारात्मक

चितवन । भरतपुर महानगरको मेयरको उम्मेदवार रेणु दाहालविरुद्ध बागी यम्मेदवारी दिएका कांग्रेस नेता जग्गनाथ पौडेलले उम्मेदवारी फिर्ता लिन सकारात्मक भएका छन् । राज्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठले पौडेलसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उम्मेदवारी फिर्ता लिन पौडेल सकारात्मक भएको बताइएको छ । मन्त्री श्रेष्ठले पौडेलको घरमै पुगेर उम्मेदवारी फिर्ता लिन सुझाव दिएका […]

बागी उम्मेदवारी फिर्ता लिन रसुवा काँग्रेसको निर्देशन

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली काँग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । काँग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले बुधबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् । 'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका काँग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयो