बागी उम्मेदवारी दिएका महादेव गुरुङको चुनाव चिन्ह पुतली

कास्की । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका महादेव गुरुङले पुतली चिन्ह पाएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङले गठबन्धनका उम्मेदवार श्रीनाथ बरालविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । आज बिहान १० बजेबाट १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको भए पनि उनले उम्मेदवारी कायमै राखे । उनलाई निर्वाचन आयोगले पुतली चिह्न […]

सम्बन्धित सामग्री

फेरि अर्को चुनाव लड्दिनँ, यसैपटक अत्यधिक मतले जित्छु : रामवीर

काठमाडौं : यहाँको क्षेत्र नम्बर-७ मा एमालेबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आफूले यसपटक अत्यधिक मतले विजयी हुने दाबी गरेका छन्। त्यस्तै, आगामी कुनै पनि निर्वाचन  नलड्ने घोषणा गरेका छन्।बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरी नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि योपटक आफू घण्टाघर चुनाव चिन्ह लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन्।काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यसपटक एमा

स्थानीय तह निर्वाचन : बागी उम्मेदवारी दिएका सापकोटा वडाध्यक्षमा विजयी

भरतपुर – भरतपुर महानगरपालिका-२५ मा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका छविलाल सापकोटा विजयी भएका छन् । गठबन्धनबाट आफ्नो वडा माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै कक चुनाव चिन्ह लिएर उठेका सापकोटा विजयी भएका हुन् । सापकोटाले नेकपा एमालेका निकटतम प्रतिद्वन्दी कमलबहादुर गोदारल...

बुटवलमा पुतलीले जितेपछि… (तस्बिरहरु)

बुटवल – बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। पुतली चुनाव चिन्ह पाएका बस्नेतले ६३६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेसका माधव प्रधानले ३४८ मत ल्याएका छन्। अरू सदस्यमा कांग्रेसका […]

जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार साहको चुनाव चिन्ह घण्टाघर – देशसञ्चार

जनकपुरधाम– नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका मनोज साहले चुनाव चिन्ह घण्टाघर पाएका छन्। सत्ता गठबन्धनमा जनकपुरधाम

पोखरा महानगरमा गठबन्धनका ‘बागी’ कार्कीको चुनाव चिन्ह ‘लालटिन’

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट ‘बागी’ उम्मेदवारी दिएका विमल कार्कीले चुनाव चिन्ह ‘लालटिन’ पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको हो। राजनीतिक दलहरूको काम चित्त नबुझेकाे र उनीहरूको आदेशलाई अटेर गर्दै सुरु भएको ‘अटेरी अभियान’ का गणेश पौडेलले चुनाव चिन्ह ‘लौरो’ पाउँदा कांग्रेसबाट गठबन्धनकै ‘बागी’ उम्मेदवार बनेका कार्कीले ‘लालटिन’ चिन्ह पाएका हुन्। प...

भरतपुरका बागी उम्मेदवार पौडेललाई चुनाव चिन्ह ‘भुइँकटहर’

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

संखुवासभाका स्वतन्त्र उम्मेदवारको वाम गठबन्धनलाई समर्थन

१४ कात्तिक, काठमाडौं । संखुवासभामा प्रतिनिधिसभाका एमाले उम्मेदवार राजेन्द्र गौतमबिरुद्ध बागी उम्मेदवारी दिएका डा. गुप्तबहादुर श्रेष्ठले मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी श्रेष्ठले उम्मेदवारी फिर्ता लिइ वाम गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनबाटै आफ्नो चुनाव चिन्ह कैंची खारेज भएको घोषणा …