१९ कात्तिक, काठमाडौं । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।
माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्यविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरुले उम्मेदवारी कायमै राखेका हन् ।
प्रतिनिधिसभामा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पूर्व सांसद …