जोनी डेप र उनकी पूर्व पत्नी अभिनेत्री एम्बर हर्डको अदालती मुद्दामा विश्वभरीको यति विघ्न चासो किन ?

 यदि तपाईं हलिउड चलचित्रहरूमा रुचि राख्नुहुन्छ भने, तपाईं पाइरेट्स अफ द क्यारेबियन फिल्म र अभिनेता जोनी डेपले अभिनय गरेको श्रृंखलाको बारेमा त अवगत नै हुनुहुन्छ होला । उनी तीन पटक ओस्कार अवार्डका लागि मनोनीत भइसकेका छन् र गोल्डेन ग्लोब अवार्ड पनि आफ्नो पोल्टोमा पारिसकेका छन् ।हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डको अदालती मुद्दा अहिले चर्चामा छ ।कुरो के हो ?५८ वर्षीय जोनी डेपले आफ्नी पूर्व पत्नी तथा अभिनेत्री एम्बर हर्डविरुद्ध मुद्दा हालेका छन् । वास्तवमा, सन् २०१८ मा, एम्बरले

सम्बन्धित सामग्री

मानहानी मुद्दामा पूर्वपत्नी एम्बर हर्डबाट जितेको रकमलाई जोनी डेपले गरे दान

काठमाडौं । ‘पाइरेट्स अफ क्यारिबियन’ फेम्ड हलिउड अभिनेता जोनी डेप फेरि एकपटक चर्चामा छन् । कारण हो, उनकी पूर्व पत्नी एम्बर हर्ड । यसपटक कानुनी लडाइँ छैन । बहुचर्चित मानहानीको मुद्दा जितेपछि जोनीले पूर्वपत्नी हर्डबाट प्राप्त गरेको क्षतिपूर्ति बापतको पैसा दान गरेका छन् । बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि यी रुपैयाँ दान गरिएको हो । […]

मानहानी मुद्धामा पराजित एम्बरले थपिन् दुई वकिल

एजेन्सी – हलिउड स्टार जोनी डेप र अभिनेत्री एम्बर हर्ड केही समययता मुद्धाका कारण चर्चामा छन्। यो मानहानीको मुद्धामा एम्बर पराजित भइसकेकी छन् र उनले जरिवमानाका रुपमा १० मिलियन डलर जोनीलाई दिनुपर्ने आदेश अदालतले दिइसकेको छ। अहिले भने यो विषयमा नयाँ खबर बाहिर आएको छ। समाचारअनुसार एम्बरको मुद्धामा पैरवी गर्नका लागि उनले वकिलको नयाँ टिम […]

क्षतिपूर्ति तिर्न हलिउड अभिनेत्री एम्बरले घर बेचिन्

एजेन्सी । हलिउड अभिनेता जोनी डेप र हलिउड अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । पछिल्लो समय हर्डले क्षतिपूर्तीका लागि आफ्नो घर बेचेर चर्चामा आएकी अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । वास्तवमा हर्डले पूर्वपति डेप विरूद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेता डेपले हर्ड विरूद्ध मानहानीको मुद्दा दायर गरे […]

जोनी डेपलाई क्षतिपूर्ति तिर्न एम्बर हर्डले बेचिन् घर

काठमाडौं । ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेत्री जोनी डेप र अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनले अहिले चर्चामा छन् । विवरण अनुसार एम्बरले क्षतिको रकम तिर्न आफ्नो घर बेचेकी छन् । उनले यसअघि पूर्वपति डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरे । यस मुद्दामा डेप विजयी […]

जोनी डेप-एम्बर हर्ड प्रकरण : एम्बरले गरिन् अदालतको फैसला रद्द गर्न माग

काठमाडौं । हलिउड अभिनेत्री तथा प्रख्यात हलिउड सुपरस्टार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्डले जोनी डेप विरुद्धको मानहानिको मुद्दा हारेपछि अदालतको फैसला रद्द गरी नयाँ ट्रायलको माग गर्दै अदालतमा निवेदन दिएकी छिन् । जोनी डेपको पक्षमा फैसला आउनका लागि डिपसँग कुनै प्रमाण नभएको र बहसको क्रममा आफूले पेस गरेको प्रमाणलाई अदालतले नजरअन्दाज गरेको भन्दै एम्बरले नयाँ […]

जोनीले पूर्वपत्नी  हर्डबाट क्षतिपूर्तिको रकम नलिने

काठमाडौँ– केही समय अगाडि हलिउड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी एम्बर हर्ड बीचमा चलिरहेको मुद्दामा अदालतले फैसला सुनायो । एक अर्काविरुद्ध मानहानिको मुद्दा लगाएर ६ वर्षदेखि अदालतमा लडिरहेका जोनी र एम्बर दुवैलाई अदालतले दोषी ठहर गर्‍यो । कानुनी रुपमा एम्बर हर्डमाथि जोनीले जितेको निर्णय भए पनि अदालतले दुनैलाई दोषी बनायो । भर्जिनियाको अदालतले वासिङटन […]

जोनीको लुक्समा अनमोल

काठमाडौँ– केही समय अगाडि हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्ड बीचमा चलिरहेको मुद्दामा अदालतले फैसला सुनायो । एक अर्काविरुद्ध मानहानिको मुद्दा लगाएर ६ वर्षदेखि अदालतमा लडिरहेका जोनी र एम्बर दुवैलाई अदालतले दोषी ठहर गर्‍यो । कानुनी रुपमा एम्बर हर्डमाथि जोनीले जितेको निर्णय भए पनि अदालतले दुनैलाई दोषी बनायो । भर्जिनियाको अदालतले […]

मानहानीको मुद्दा जिते हलिउड अभिनेता जोनी डेपले

काठमाडौं । हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो । तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् । अदालतले एम्बरले जोनी डेपलाई मानहानी गरेको दोषी […]

मुद्दाको निर्णयपछि के भन्छन् जोनी डेप र एम्बर हर्ड ?

हलिउड अभिनेता र तीन पटक ओस्करमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेपछि सामाजिक सञ्जालमा एक बयान जारी गरेका छन् ।जोनी डेपले एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, ‘६ वर्ष अघि, मेरो जीवन, मेरा बच्चाहरूको जीवन, मेरा नजिकका मानिसहरूको जीवन र वर्षौँदेखि मलाई समर्थन गर्ने मानिसहरू सधैंका लागि परिवर्तन भए ।’‘एकै पलमा ।’उनले लेखेका छन्, ‘मिडियामार्फत ममाथि गम्भीर आपराधिक आरोप लगाइयो, जसले गर्दा मविरुद्ध घृणायुक्त सन्देशको