मानहानीको मुद्दा जिते हलिउड अभिनेता जोनी डेपले

काठमाडौं । हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो । तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् । अदालतले एम्बरले जोनी डेपलाई मानहानी गरेको दोषी […]