मानहानी मुद्दामा पूर्वपत्नी एम्बर हर्डबाट जितेको रकमलाई जोनी डेपले गरे दान

काठमाडौं । ‘पाइरेट्स अफ क्यारिबियन’ फेम्ड हलिउड अभिनेता जोनी डेप फेरि एकपटक चर्चामा छन् । कारण हो, उनकी पूर्व पत्नी एम्बर हर्ड । यसपटक कानुनी लडाइँ छैन । बहुचर्चित मानहानीको मुद्दा जितेपछि जोनीले पूर्वपत्नी हर्डबाट प्राप्त गरेको क्षतिपूर्ति बापतको पैसा दान गरेका छन् । बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि यी रुपैयाँ दान गरिएको हो । […]

सम्बन्धित सामग्री

मानहानी मुद्धामा पराजित एम्बरले थपिन् दुई वकिल

एजेन्सी – हलिउड स्टार जोनी डेप र अभिनेत्री एम्बर हर्ड केही समययता मुद्धाका कारण चर्चामा छन्। यो मानहानीको मुद्धामा एम्बर पराजित भइसकेकी छन् र उनले जरिवमानाका रुपमा १० मिलियन डलर जोनीलाई दिनुपर्ने आदेश अदालतले दिइसकेको छ। अहिले भने यो विषयमा नयाँ खबर बाहिर आएको छ। समाचारअनुसार एम्बरको मुद्धामा पैरवी गर्नका लागि उनले वकिलको नयाँ टिम […]

मानहानीको मुद्दा जिते हलिउड अभिनेता जोनी डेपले

काठमाडौं । हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो । तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् । अदालतले एम्बरले जोनी डेपलाई मानहानी गरेको दोषी […]