‘जोनी डेप-एम्बर हर्ड मानहानि मुद्दा’मा ‘जूरी’ले जोनी डेपको पक्षमा फैसला गरेको छ। जूरीले सन् २०१८ मा वासिङ्गटन पोस्टमा प्रकाशित हर्डको ओप-एडले उनका पूर्व पति समेत रहेका डेपलाई बदनाम गरेको ठहर गरेको हो। यही मुद्दाको विषय अहिले विश्वभर चर्चामा छ।
२०१८ मा वासिङ्गटन पोस्टमा प्रकाशित ओप-एडको लागि भएको मानहानिको लागि डेपले आफ्नी पूर्व…