हलिउड अभिनेता र तीन पटक ओस्करमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेपछि सामाजिक सञ्जालमा एक बयान जारी गरेका छन् ।जोनी डेपले एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, ‘६ वर्ष अघि, मेरो जीवन, मेरा बच्चाहरूको जीवन, मेरा नजिकका मानिसहरूको जीवन र वर्षौँदेखि मलाई समर्थन गर्ने मानिसहरू सधैंका लागि परिवर्तन भए ।’‘एकै पलमा ।’उनले लेखेका छन्, ‘मिडियामार्फत ममाथि गम्भीर आपराधिक आरोप लगाइयो, जसले गर्दा मविरुद्ध घृणायुक्त सन्देशको