क्षतिपूर्ति तिर्न हलिउड अभिनेत्री एम्बरले घर बेचिन्

एजेन्सी । हलिउड अभिनेता जोनी डेप र हलिउड अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । पछिल्लो समय हर्डले क्षतिपूर्तीका लागि आफ्नो घर बेचेर चर्चामा आएकी अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । वास्तवमा हर्डले पूर्वपति डेप विरूद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेता डेपले हर्ड विरूद्ध मानहानीको मुद्दा दायर गरे […]

सम्बन्धित सामग्री

हलिउड अभिनेत्री निकोलको सिरिजमा इशान

मुम्बई– बलिउडमा चार वर्षअघि करियर सुरु गरेका अभिनेता इशान खट्टरले कम समयमा नै आफ्नो पहिचान बनाइसकेका छन् । अभिनेता शाहिद कपूरका भाइ इशानको ग्ल्यामर उद्योगमा पुरानो साइनो छ । तर ठूलो पर्दामा अभिनय गरेपछि उनी फरक किसिमका दर्शक बनाउन सफल भए । यिनै अभिनेता अब हलिउड अभिनेत्री निकोल किडमेनसँग सहकार्य गर्दै छन् । इशानका अनुसार […]

कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचेको उपचारको क्रममा निधन

काठमाडौं । कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचेको उपचारको क्रममा निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालले उनलाई कानुनी रुपमा मृत घोषणा गरेको हो । तर अंगदानको निधो नभएसम्म भने उनको शवलाई भेन्टिलेटरमै राखिने जनाइएको छ । आगामी मंगलबारसम्म भेन्टिलेटरबाट निकालेर एनीको अंगलाई दान दिने तयारीमा परिवार छ । ‘आज हामीले […]

हलिउड अभिनेत्री एनी हेचेको परिवारले भन्यो- अब उनी बाँच्ने आशा छैन

काठमाडौं । गत साता अमेरिकाको लस एन्जलसमा भएको एक कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचे बाँच्ने सम्भावना लगभग नरहेको उनको परिवारले जनाएको छ । उनको परिवार र साथीहरुका एक प्रतिनिधिले सीएनएनलाई बताएअनुसार उनको बाँच्ने आशा गरिएको छैन । ‘दुर्भाग्यवश, दुर्घटनाको कारण उनको मस्तिष्कमा गम्भीर चोट लागेको छ र उनी गम्भीर अवस्थामा […]

सडक दुर्घटनामा हलिउड अभिनेत्री एनी गम्भीर घाइते

हलिउड अभिनेत्री एनी हेचे सडक दुर्घटनामा गरेकी छन् । उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा ५३ वर्षीया एनी गम्भीर घाइते भएकी छन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्याइएको थियो । उनको अवस्था अहिले नाजुक रहेको बताइएको छ । एनीले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।रिपोर्टका अनुसार एनी हेचेको लस एन्जलसमा शुक्रबार

हलिउड अभिनेत्री जेनिफरले गरिन चाैथाे पटक विवाह

एजेन्सी । हलिउड अभिनेत्री जेनिफर लोपेजले चाैथाे पटक विवाह गरेकी छन् । उनले लस भेगासमा पूर्व प्रेमी बेन एफलेकसँग विवाह गरेकी हुन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी छन् । १७ वर्षअघि इन्गेजमेन्ट गरेर छुटेको यो जोडीले फेरी भर्खरै विवाह गरेका हुन् । सन् २००२ मा फिल्म ‘गिग्ली’ को सेटमा […]

हलिउड अभिनेत्री जेनिफरले कसिन लगनगाँठो

हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् । अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् ।‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन् । यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए ।गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए । नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्न

हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सुन्दर अनुहार भएकी महिला घोषित

हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको विज्ञानले पुष्टि गरेको छ। ‘गोल्डेन रेसियो’को आधारमा हर्ड संसारकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको बताइएको छ।

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन

काठमाडौं, १८ पुस । हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । गोल्डन गल्स शो अभिनयको कारण चर्चित भएकी अभिनेत्रीको १०० वर्ष पुग्न १८ दिन बाँकी रहँदा निधन भएको हो । थुप्रै शो बाट अवार्ड हात पारेकी अभिनेत्रीले टेलिभिजन करियरको सुरुवात द गोल्डेन गल्स र द मेरी टायलर मुर शो बाट सुरु […]

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । ‘गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो । वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गरेकी हुन् । टिभीको इतिहासमा उनी धेरै काम गर्ने अभिनेत्री हुन् । आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा

हलिउड अभिनेत्री जोआन लिनविलको निधन

हलिउड अभिनेत्री जोआन लिनविलको निधन भएको छ । अभिनेत्रीको ९३ वर्षमा निधन भएको हो । लिनभिलले ‘स्टार ट्रेक’मा रोमुलनको भूमिका निर्वाह गर्ने पहिलो अभिनेत्री थिइन् ।अभिनेत्रीको निधनमा अभिनेता तथा लेखक मार्क ए. अल्टम्यानले ट्वीट मार्फत दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन् ‘लिनभिलको निधनको सुनेर निकै दुःख लाग्यो ।’लिनभिनले १९५० देखि १९८० सम्म १०० बढी फिल्म तथा टिभी शोमा काम गरेकी छन् । १९६२ मा अभिनेत्रीले निर्देशक मार्क रिडेलसँग बिवाह गरेकी हुन् । उनका दुई बच्चा एमी र