कोभिड-१९ विरुद्ध सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग माओवादी केन्द्रको माग

नेकपा (माओवादी केन्द्र)ले कोभिड–१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले कोभिड–१९ को दोस्रो लहर विरुद्धको अभियानका लागि सर्वपक्षीय संयन्त्र बनाउन माग गरेको हो ।

सम्बन्धित सामग्री

माओवादीको निष्कर्ष : सीसीएमसी खारेज, सर्वपक्षीय संयन्त्र निर्माण

६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । ‘वडा तहसम्म नै संयन्त्र […]

कोरोना नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन माओवादीको माग

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘यसको रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक […]

माओवादी केन्द्रको प्रस्ताव : कोभिडविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक …

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादीको माग

नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।