कोरोना रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले तीव्र गतिमा फैलिरहेको कोरोना नियन्त्रणका लागि सवैपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “कोभिड १९ को महामारी नेपालका तीव्र...