सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन माओवादीको माग

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘यसको रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक […]

कारोबार दैनिक

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादीको माग

नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

NepalJapan

कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्ने सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पारित गरेको एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।माओवादी अध्यक्ष प्रचण्डले गत वर्ष पनि कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले सर्वदलीय संयन्त्रको मागबारे चासो दिएका थिएनन् । मंगलबारक

Ratopati

माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ।आज सुरु भएको स्थायी कमिटी बैठकमा बदलिँदो राजनीतिक परिस्थिति र सरकारलाई दिएको समर्थन फिर्ताबारे के गर्ने भन्ने लगायतका विषयमा छलफल हुनेछ । माओवादीका एक नेताले देखापढीसँग भने, ‘अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुन सक्छ, हेरौं पार्टीले के निर्णय गर्छ।’

Dekhapadhi

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो बस्ने तय भएको थियो। सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछिको राजनीतिक अवस्थाका सम्वन्धमा छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन्।

Dekhapadhi

माओवादी स्थायी कमिटी बैठक भोली, यस्ता छन् एजेण्डा

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक भोली बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी संगठनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको स्थायी समिति सदस्य गणेश शाहले बताए। सरकारका सम्बन्धमा भने भोलीसम्म हुने राजनीतिक परिस्थितिका आधारमा छलफल हुने उनको भनाइ छ।

Dekhapadhi

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, सरकारलाई दिएको समर्थन के होला?

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक बोलाएको छ। पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलवार बिहान साढे ८ बजेका लागि बैठक डाकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'अनौपचारिक बैठक बोलाइएको हो। सिंहदरबारमा बस्ने भन्ने भएको छ,' उनले भने। श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउनुपर्ने भएकाले समसामयिक राजनीतिबारे…

पहिलो पोस्ट

चैत ५ पछि माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन बन्छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समिकरणले मुर्त रुप पाउने बताएका छन्। मंगलवार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समिकरणले मुर्त…

पहिलो पोस्ट

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, बैठक स्थगित

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।

सेतोपाटी