माओवादी केन्द्रकाे प्रस्ताव - ‘काेराेना नियन्त्रणमा काम गर्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाऔँ’

काठमाण्डाै – माओवादी केन्द्रले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । मङ्गलवार (आज) बसेकाे पार्टीको स्थायी कमिटी बैठकले ननकोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने भन्दै माओवादी केन्द्रले कोरोना अस्पताल बनाउन सरकारलाई सुझाव दिएको हो ।अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेशन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरूका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सरकारलाई आग्रह गरेको प्रवक्ता श्रेष्ठले ब...

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन माओवादीको माग

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘यसको रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक […]

माओवादी केन्द्रको प्रस्ताव : कोभिडविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक …

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादीको माग

नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कोभिड-१९ विरुद्ध सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग माओवादी केन्द्रको माग

नेकपा (माओवादी केन्द्र)ले कोभिड–१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले कोभिड–१९ को दोस्रो लहर विरुद्धको अभियानका लागि सर्वपक्षीय संयन्त्र बनाउन माग गरेको हो ।

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।