जसपा परित्याग गरेका यादवद्वारा विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी

विराटनगर - शनिबार जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका उमेश यादवले आज विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले आफू समर्थित कार्यकर्ताहरु सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । जनताको माग अनुसार आफुले मेयरमा उम्मेदवारी दिएको प्रतिक्रिया ...

सम्बन्धित सामग्री

जसपा नेता राजकिशोरका भाइले दिए स्वतन्त्र उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारणी सदस्य एवं पूर्वमन्त्री राजकिशोर यादवका भाइ काशिन्द्र यादवले सिरहा–४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । काशिन्द्र कविरका नामबाट समेत चिनिने यादवले यसअघि राजकिशोरले जितेको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जसपाले राजकिशोेर यादवलाई सिरहा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । उनी यसअघि सिरहा– ४ बाट उम्मेदवार बनेर जितेका थिए ।तर जसपाले यसपटक सिरहा–४ बाट व्यवसायी वीरेन्द्र महतोलाई उम्मे

प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

रौतहट : मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा जस्तो साम्प्रदायिक पार्टीसँग एमालेले गठबन्धन गरेको भन्दै रौतहटका चर्चित नेता प्रभु साहले पार्टीको टिकट परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।उनले रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।नेकपा एमालेका प्रभावशाली नेता मानिएका साहले रौतहट निर्वाचन क्षेत्र नम्वर ३ को निर्वाचन अधिकृतको कार्यालय कटहरियामा उपस्थित भई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।नेता साहले उम्मेदवारी दर

एमालेको टिकट त्यागेर प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

२३ असोज, रौतहट । पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ । एमालेले एक्लै देश […]

सरिता गिरीले सिरहा १ बाट गरिन् स्वतन्त्र उम्मेदवारी दर्ता

जनता समाजवादी पार्टी (जसपा)ले सांसद पदबाट हटाएपछि नेतृ सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। सद्भावना पार्टी हुँदै जसपासँग...

जसपा नेतृ करिमा बेगमले दिइन् पर्सा २ ख बाट स्वतन्त्र उम्मेदवारी

वीरगंज : पर्साकी जनता समाजवादी पार्टी (जसपा)की नेतृ करिमा बेगमले पर्सा २ (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। संविधानसभा सदस्य एवं निवर्तमान प्रदेश सांसद समेत रहेकी बेगमलाई जसपाले टिकट नदिएपछि बागी उम्मेदवारको रुपमा उनले मनोनयन दर्ता गरेकी हुन्। उनले यसअघि पर्सा-२ बाट संघीय सांसदको टिकट पाउने चर्चा थियो। तर, पार्टीले…

एमालेले टिकट नदिएपछि मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिँदै मण्डल

२३ असोज, विराटनगर । पार्टीले टिकट नदिएपछि  नेकपा एमालेका नेता योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । चुनावी अभियान सञ्चालन गरिरहेका मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । जसपासँग गठबन्धन गर्दा नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ५ छाडेको छ । विपक्षी गठबन्धनको तर्फबाट सो क्षेत्रमा जसपा […]

विराटनगर महानगरपालिकाको मेयरका लागि उमेश यादवको स्वतन्त्र उम्मेदवारी

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि जसपा परित्याग गरेका नेता उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  उनले गठबन्धनप्रति असहमति जाहेर गर्दै हिजो जसपाको सधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए ।उनले त्यसबेला १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी

जसपा छाडेका यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी

११ वैशाख, विराटनगर । शनिबार जसपा छाडेको घोषणा गरेका उमेश यादवले विराटनगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । जसपाबाट मेयरको दाबेदार उनले सत्तारुढ गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि पार्टी छाडेका थिए । आइतबार उनले  स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । विराटनगरको मेयर पदमा सक्रिय गौतमले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् […]

व्यवसायी महतोद्वारा जनकपुरधाम उपमहानगरकाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा

आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिका मेयर पदको लागि शनिवार नाम चलेका एक व्यवसायीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले मेयरको लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन ।काँग्रेस, एमाले, जसपा, लोसपा लगायतका दलले अहिलेसम्म जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन स