एमालेले टिकट नदिएपछि मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिँदै मण्डल

२३ असोज, विराटनगर । पार्टीले टिकट नदिएपछि  नेकपा एमालेका नेता योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । चुनावी अभियान सञ्चालन गरिरहेका मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । जसपासँग गठबन्धन गर्दा नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ५ छाडेको छ । विपक्षी गठबन्धनको तर्फबाट सो क्षेत्रमा जसपा […]

सम्बन्धित सामग्री

मोरङ ५ मा एमालेका बागी योगेन्द्र मण्डल विजयी

मोरङ । मोरङ ५ मा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन्। एमालेबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले २१ हजार ८२० मत ल्याएर विजयी बनेका हुन्। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत मात्रै ल्याए। एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत ल्याएर तेस्रो बनेका […]

एमालेले नपत्याएका मण्डल मोरङ ५ बाट प्रतिनिधि सभाको टिकट काट्न सफल

माेरङ – प्रतिनिधि सभाको टिकट नदिएपछि नेकपा एमालेमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका छन्। कहटरी गाउँपालिकामा रहेको जीवन विकास संस्थाका सञ्चालक रहेका मण्डलले २१ हजार ८ सय २० मत हासिल गर्दै केन्द्रीय संसदको टिकट काट्न सफल भएका हुन्। पाँच दलको सत्ता गठबन्धन र एमाले जसपाको गठबन्धनलाई […]

मोरङ ५ : दुई गठबन्धनलाई पाखा लगाउँदै एमालेका बागी योगेन्द्र विजयी

विराटनगर :  दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङको प्रतिनिधिसभा क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका बागी योगेन्द्र मण्डल निर्वाचित भएका छन्।सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल र एमाले गठबन्धनका तर्फबाट जसपा राजकुमार यादवलाई पछि पार्दै योगेन्द्र विजयी बनेका हुन्।  निर्वाचन आयोगका अनुसार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गरे

मोरङ ५ मा एमालेका बागी उम्मेदवार मण्डल विजयी

८ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले-जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने […]

मोरङ-५ मा एमालेका बागी उम्मेदवार मण्डललाई झण्डै दोब्बर मतको अग्रता

विराटनगर- चार वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा मोरङको प्रतिनिधिसभा क्षेत्र नं. ५ मा एमाले–जसपा तालमेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका एमालेका प्रदेश कमिटी सदस्य योगेन्द्र मण्डलले सुरुवाती दोब्बर मतको अग्रता बनाएका छन् । दिउँसो २ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो विवरण अनुसार २ हजार ९४५ मत गणना सम्पन्न हुँदा मण्...

मोरङ ५ मा एमालेका ‘बागी’ मण्डलले लिए फराकिलो अग्रता

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले फराकिलो अग्रता लिएका छन्।  निर्वाचन कार्यालयका अनुसार एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्रले १३ सय मत प्राप्त गरेका छन्।  एमालेको गठबन्धनबाट उम्मेदवारी दिएका...

टिकट नपाएका योगेन्द्रले पनि छोडे एमाले, मोरङ ५ बाट स्वतन्त्र लड्दै

टिकट नपाएपछि मोरङका नेता योगेन्द्र मण्डलले एमाले छाडेका छन् । मोरङ ५ बाट अब उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।