जसपा नेतृ करिमा बेगमले दिइन् पर्सा २ ख बाट स्वतन्त्र उम्मेदवारी

वीरगंज : पर्साकी जनता समाजवादी पार्टी (जसपा)की नेतृ करिमा बेगमले पर्सा २ (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। संविधानसभा सदस्य एवं निवर्तमान प्रदेश सांसद समेत रहेकी बेगमलाई जसपाले टिकट नदिएपछि बागी उम्मेदवारको रुपमा उनले मनोनयन दर्ता गरेकी हुन्। उनले यसअघि पर्सा-२ बाट संघीय सांसदको टिकट पाउने चर्चा थियो। तर, पार्टीले…

सम्बन्धित सामग्री

जसपाले टिकट नदिएपछि अन्सारी र बेगमले दिए स्वतन्त्र उम्मेदवारी

‍वीरगञ्ज – जनता समाजवादी पार्टीका नेता जन्नत अन्सारी र करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले दुवै जनालाई टिकट नदिएपछि उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। अन्सारीले पर्सा क्षेत्र नम्बर १ को (क) र बेगमले पर्सा २ को (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्। अन्सारी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीबाट […]