म त्यस भारतबाट आएको हुँ,
जहाँ हामी दिनमा महिलालाई पुज्छौँ, तर राति सामूहिक बलात्कार गर्छौँ।
माथि उल्लेखित कविता भारतीय कमेडियन वीर दासले एक कार्यक्रममा दिएको प्रस्तुती हो। जुन कविता भारतको दोहोरो चरित्रसँग सम्बन्धित छ। केही दिनअघि भारतका कमेडियन वीर दासले अमेरिकाको एक कार्यक्रममा यो कविता वाचन गरेका थिए।
दुईदिनअघि दासले उक्त कवितालाई युट्युव अकाउण्टमा…