महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् ।बैंकको मकवानपुरस्थित कमाने शाखाद्वारा हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीलाई सहज बनाउन सो सहयोग गरेको बैंकले जनाएको छ ।बैंकको तनहुस्थित आबँुखैरेनी शाखाले आबँुखैरेनी क्याम्पसलाई पंखा हस्तान्तरण गरिएको छ । बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको […]