टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प, पेट्रोल डिजेलबाट चल्ने गाडी विद्युतीयसँग साट्न मिल्ने

टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा द इलेक्ट्रिफाइङ एक्सचेञ्ज क्याम्प सुरू गरेको छ । २६ फागुनदेखि सुरु भएको यो क्याम्प २८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा यो क्याम्प सञ्चालन भइरहेको हो । एक्सचेञ्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय...

सम्बन्धित सामग्री

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौं । सिप्रदीले सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरूमहरूमा ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज’ क्याम्प शुक्रवारदेखि शुरू गरेको छ । क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनलाई टाटा मोटर्सका विद्युतीय सवारीसाधनसँग साट्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । क्याम्पमा बजार मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र  हरेक गाडी हस्तान्तरणमा गाडीका उपयुक्त पार्टपुर्जा नि:शुल्क उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ ।  विभिन्न अफर पनि रहेको क्याम्प आइतवार (आज) सकिँदै छ ।

कम मूल्यमा पेट्रोल गाडी खोज्नेले कुर्नै पर्ने दुई मोडल

काठमाडौं । तपाईसँग बजेट कम छ । तर, एसयूभी लुक्स दिने पेट्रोल कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने अझै ३/४ महिना कुर्दा थप अप्सन पाउन सकिन्छ । टाटा मोटर्स र सिट्रोनले आफ्ना दुई नयाँ गाडी नेपाल ल्याउने छन् । यी दुबै मोडल नेपालमा विक्री सुरु हुनुअघि गर्नु पर्ने तयारी पुरा गरेर बसेका मोडल हुन् । […]

टाटा माेटर्सले ल्यायाे 'केयर प्लस' प्याकेज

काठमाण्डाै – टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ । केयर प्लस मर्मत योजनाले सवारी साधान चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएकाे छ । टाटा मोटर्सले अहिले नेपाली बजारमा नौ वटा मोडल बिक्री गरिरहेको छ । यद्यपि केयर प्लस अहिले टाटा नेक्सन (पेट्रोल) मा मात्र उपलब्ध रहेकाे र पछि अन्य मोडलमा पनि यसको सेवा विस्तार गर्ने कम्पनीकाे योजना छ । ग्राहकले गाडी बिक्री भएको मितिदेखि तीन सय ६५ दिनभित्र वा १५,पाँच सय किलोमिटर...