काठमाडौं । तपाईसँग बजेट कम छ । तर, एसयूभी लुक्स दिने पेट्रोल कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने अझै ३/४ महिना कुर्दा थप अप्सन पाउन सकिन्छ । टाटा मोटर्स र सिट्रोनले आफ्ना दुई नयाँ गाडी नेपाल ल्याउने छन् । यी दुबै मोडल नेपालमा विक्री सुरु हुनुअघि गर्नु पर्ने तयारी पुरा गरेर बसेका मोडल हुन् । […]