जनकपुरधाम । ‘ठूलो उद्योगको नोकर बन्नुभन्दा, सानो उद्योगको मालिक बन्नु राम्रो’ धनुषा बटेश्वर गाउँपालिका,३ का रामकुमार महतोले विद्यार्थी कालमै कहीँ कतै पढेका थिए, यो वाक्य । यही वाक्यका कारण उनको दिमागबाट नोकरी गर्ने सोच हट्यो । पुर्ख्यौली पेसा गर्ने दबाबलाई दर्जनौं पटक अस्वीकार गरे ।
‘जागिर गर, विदेश जाऊ’ जस्ता वाक्यसँग पनि...