आठ जिल्लामा चलाउन प्रदेश २ सरकारले साढे तीन करोडमा किनेका पाँच बस एक वर्षदेखि चौरमा
प्रदेश २ सरकारले अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्ला सदरमुकामसम्म सञ्चालन गर्न भन्दै साढे तीन करोडमा किनेका पाँचवटा बस एक वर्षदेखि खुला आकाशमुनि अलपत्र छन् । सञ्चालन कार्यविधि नै नबनाई हतारमा किनेर...
रौतहट । रौतहटको चन्द्रपुरमा बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बागमती सडकखण्डको लच्का नजिकै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठोक्किँदा अटोमा […]
काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका– २ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि मगरको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर बुढा मगरका अनुसार काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०
मकवानपुर, २४ कात्तिक । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला […]
काठमाडौं, कार्तिक २४ । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । .बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल […]
हेटौंडा : हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गको नवलपुरमा मंगलबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए। दुर्घटनामा दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनीहरुको उपचारको क्र
जनकपुरधाम – कोरोना भाइरस संक्रमणको कारण बन्द रहेको जनकपुरधाम–पटना बस सेवा पुनः सुरु भएको छ। नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको बस सेवा करिब २० महिनापछि पुनः सुरु भएको हो। प्रदेश २ को राजधानी जनकपुरधामदेखि भारतको विहार राज्यको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा सुरु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी […]
जनकपुर, भदौ २७ । प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ । गत कात्तिकमा खरिद गरिएको बस प्रदेश सरकारले चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने तयारी गरेको हो । सरकारले बस सञ्चालन गर्ने योजनाको व्यवसायीहरुले विरोध गरेकाले बस भाडामा दिन लागेको प्रदेश २ भौतिकपूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश […]
हेटौंडा : मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै ओरालोमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार चुरियामाईमा दुर्घटना हुँदा बस चालक धर्मराज रेग्मीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बस चालक हेटौंडा–८ कमानेका ४९ वर्षीय रेग्मीको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी न
४ वैशाख, जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विपरित दिशातर्फ आउँदै गरेको को १ ख ६६९१ नम्बरको बस शनिबार दिउँसो एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लालगढ […]
१ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले खरीद गरेको बस फागुन महिनाभित्रै संचालनमा आउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभरि सञ्चालनका लागि ५ वटा बस खरीद गरेको छ । ‘बस संचालनका निम्ति कार्यविधी अन्तिम चरणमा छ’ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलन गरी भने, “यही महिनाभित्रै बस संचालनमा आउँछ । […]