काठमाडौं, १४ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तालुकदार मन्त्रीले करोडमा रुपैयाँ उठाएपछि कर्मचारीहरुको व्यवसायि कार्ययोजना नै पैसा असुल्ने भएको बताएका छन्। बिहीबार नेपाल वायु सेवा नीगमको वार्षिक समीक्षा बैठकमा बोल्दै मन्त्री किरातीले तालुकदार मन्त्रीले करोडमा रुपैयाँ उठाएपछि कर्मचारीहरुको व्यवसायि कार्ययोजना नै पैसा असुल्ने भएको बताएका हुन्। उनले भने, ‘म मन्त्री भएको […]