बर्सेनि करोडमा तलब बुझ्छन् बैंकका सिइओ, कसको कति?

सबैभन्दा माथिल्लो पद प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले वर्षेनी करोडमा तलव, भत्ता बुझ्ने गरेका छन्। तलब, भत्ताबाहेक सिइओले बैंकबाट गाडीको सुविधा, चालक तथा इन्धनको सुविधा पाउँछन्।

सम्बन्धित सामग्री

सिराज र गिलले बीसीसीआईबाट प्रत्येक वर्ष एक करोड पाउने

काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले राष्ट्रिय टोलीका सदस्य मोहम्मद सिराज र युवा ब्याट्सम्यान शुभमन गिललाई पहिलोपटक राष्ट्रिय टोलीको तलव सूचीमा समेटेको छ। सिराज र गिललाई बीसीसीआईले तलबको ‘सी’ श्रेणीमा राखेको हो। यस श्रेणीअनुसार उनीहरुले बर्सेनि एक करोड रुपैयाँ प्राप्त गर्नेछन्। बीसीसीआईले प्रत्येक वर्षे खेलाडीहरुलाई ए+, ए, बी र सी गरी चार श्रेणीमा विभाजन गरी श्रेणीअनुसार तलब तोक्ने गर्दछ।

जनप्रतिनिधिको तलबमा बर्सेनि साढे तीन अर्ब

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सेनि कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ।  यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ । यस उनीहरुले विभिन्न शीर्षकमा लिने भत्ता र सुविधा जोडिएको...