मकवानपुरबाट हुने निर्यात अर्बबाट घटेर करोडमा सीमित

हेटौंडा : मकवानपुर नेपालको पूर्व पश्चिम जोड्ने जिल्ला हो। छिमेकी जिल्ला भारतको सीमा नजिकै रहेको मकवानपुरमा नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र पनि छ।जिल्लाको उत्तरी क्षेत्र कृषिजन्य उत्पादनले भरिपूर्ण छ। तैपनि पछिल्लो समय मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार वर्षेनि घट्न थालेको छ। दुई दशक अघिसम्म वार्षिक करिब अर्ब रुपैयाँको निर्यात हुने गरेकामा अहिले केही करोडमा मात्र सीमित हुन थालेको हो।बागमती प्रदेशको राजधानीसमेत पाएको मकवानपुरबाट हुने गरेको निर

सम्बन्धित सामग्री

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर, २३ मङ्सिर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर […]

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन्।...

११ अर्बको धागो निर्यात दुई मुलुकमा मात्रै सीमित

नेपालले गत आर्थिक वर्षमा ११ अर्ब २ करोड ९२ लाख २ हजार रुपैयाँ मूल्य बराबरको धागो निर्यात गरेको छ ।समग्र देशको निर्यात व्यापारमा कम मूल्य अभिवृद्धि हुने वनस्पति घिउ तेल जन्य वस्तुको चर्चा रहेको बेला धागोको निर्यात उत्साहजनक देखिए पनि यसको व्यापारिक प्रवृत्ति हेर्दा उत्तिकै जोखिमपूर्ण रहेको सम्वद्ध सरोकारावालाहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन […]

दुई महिनामै सवा १५ अर्बले घट्यो निर्यात

भारत निकासी हुने मुख्य वस्तुको व्यापारमा गिरावट आएसँगै नेपालको निर्यात व्यापार ओरालो लागेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा अघिल्लो आवको पहिलो दुई महिनाको तुलनामा सवा १५ अर्बले निर्यात घटेको छ ।यससँगै कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.२८ प्रतिशत रहेकोमा चालू वर्षको भदौसम्ममा ९.४९ प्रतिशतमा सीमित भएको छ । […]

फूल निर्यात १९ करोडबाट ९८ लाखमा झर्यो

सरकारले फूल निर्यात गर्ने उद्देश्यले लगानी गरे पनि त्यस अनुसारको प्रतिफल हासिल हुन नसक्दा परनिर्भरता बढ्दै गएको छ । नेपालमा एक वर्षमा भारतबाट मात्र ३८ करोड रुपैयाँ बराबरको फूल आयात हुँदा निर्यात भने ९८ लाख रुपैयाँमा सीमित छ ।फ्लोरीकल्चर एशोसिएशन नेपाल (फ्यान) को ३० औं वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले पहिला वार्षिक १९ करोड रुपैयाँ बराबरको फूल निर्यात हुने गरेकोमा अहिले त्यो घटेर ९८ लाख अर्थात् झण्डै एक करोडमा झरेको बताए । देशको अर्थतन्त्रका ल

निर्यात प्रवद्र्धन योजना कागजमा सीमित

नेपालमा योजनाबद्ध विकासको थालनी वि.सं. २०१३ सालदेखि भए तापनि निर्यात व्यापार प्रवद्र्धनको प्रयास चौथो योजनादेखि मात्र भएको हो । त्यसैले हालसम्म पनि उक्त व्यापारको ठोस विकास हुन सकेको छैन ।प्रथम योजनाको उद्देश्य र प्राथमिकतामा वैदेशिक व्यापारको बारेमा उल्लेख नभए पनि दोस्रो योजना अवधिसम्म नेपालको वैदेशिक व्यापार सन्तुलन यहाँको पक्षमा भएको थियो । वि.सं. २०२०/०२१ को […]

बढ्दो व्यापारघाटासँगै निर्यात वृद्धिका सकस

नेपालको निर्यात व्यापार अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भइरहे पनि समग्रमा भने सन्तोषजनक छैन । चालू आर्थिक वर्ष २०७८/०७९ को ११औं महिना अर्थात् साउनदेखि जेठसम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगे पनि निर्यात भने एक खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँमा सीमित छ । १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको आयात र १५ खर्ब […]

गोयलद्वारा गहुँ र चिनीको निर्यात सीमित गर्ने भारत सरकारको नीतिको बचाउ

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले डाभोसमा चलिरहेको सम्मेलनमा गहुँ र चिनीको निर्यात सीमित गर्ने भारत सरकारको नीतिको बचाउ गरेका छन्।  समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय मन्त्रीले घरेलु मागलाई ध्यानमा राखेर यो कदम चाल्नु आवश्यक भएको बताएका हुन् ।वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा विश्वव्यापी व्यापारको एक सत्रमा गोयलले यस विषयमा धेरै हल्ला फैलिरहेको बताए। गोयलले विश्व व्यापार संगठन (डब्लूटीयो ) का प्रमुखलाई पनि छुट्टै भेटेका थिए। गोयलले भारतले हरित क्रान्

जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो

आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको देखिएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आव २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता निर्यात भएकोमा उक्त संख्या घटेर आव २०७७/७८ मा २२ लाख ७४ हजार थानमा सीमित हुन पुगेको छ । गएको आर्थिक वर्षमा रू. ७३ करोड २० लाखको मात्र जुत्ता निर्यात भएको छ, जुन आव २०७६/७७

छिमेकी देशमा खोप निर्यात खोल्ने भारतको तयारी

९ असार, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा लगाएको प्रतिबन्धलाई केही खुकुलो पार्ने तयारी गरेको छ । आगामी जुलाईको अन्त्यमा वा अगष्टको पहिलो साताबाट छिमेकी मुलुकहरुमा सीमित मात्रामा खोप निर्यात गर्ने भारतको गृहकार्य रहेको बताइएको छ । खासगरी नेपाल, बंगलादेश, श्रीलंकालाई सीमित मात्रामा खोप उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीहरुले दिइरहेका छन् । तर मिति भने […]