‘व्यावसायिक योजना बनाएर अगाडि बढे सफल भइन्छ’

काठमाण्डौ – आफूसँग लगानी गर्ने थोरै पुँजी भएपछि विभिन्न योजनाहरू दिमागमा आउन थाल्छन् । पाइला–पाइलामा व्यवसायका अनेक उपाय फुर्छन् । म यसो गर्छु, उसो गर्छु भनेर मनमै अड्कल गरिन्छ, सोचिन्छ । तर सोच्छन् धेरैले, गर्छन् कमैले । सिराहा नगरपालिका–६ का भोलानाथ महरा पनि यिनै कम भित्रका पात्र हुन् । जीवनको महत्वपूर्ण ...

सम्बन्धित सामग्री

ओलीको मिसन–८४ रणनीतिले एमालेको जिल्ला र पालिका नेतृत्वमा बढे युवानेता

एमालेले पार्टीमा विधि नै बनाएर कहीँ १५ प्रतिशत त कहीँ २० प्रतिशत युवाहरूलाई पार्टी कमिटीमा अनिवार्य गरेका छौँ ।

१० वर्षअघिको आर्थिक अभियानबाट: हात्तीपोलोसँगै मेघौलीमा पर्यटक बढे

अन्तरराष्ट्रिय हात्तीपोलो प्रतियोगितासँगै चितवनको मेघौलीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । सोमवारबाट शुरू भएको हात्तीपोलो प्रतियोगितासँगै मेघौलीका १ दर्जन होटल, लज तथा होम स्टेहरू भरिभराउ भएको पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताए । उनले भने, ‘अहिले दैनिक सरदर ४० जना पर्यटक मेघौली आउने गरेका छन् ।’ २ सय पर्यटक क्षमता रहेको मघौलीमा एक हप्तादेखि पर्यटकको संख्या बढेको हो । केसीका अनुसार अहिले दैनिक ४० भन्दा बढी विदेशी पर्यटक मेघौली आउने गरेका छन् । हात्तीपोलो प्र्रतियोगिताकै कारण मेघौलीमा पर्यटकको चाप बढेको समितिका अध्यक्ष केसीले बताए । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटल विवादका कारण प्रतियोगिता बर्दियामा भएको थियो । केसीले भने, ‘अघिल्लो वर्ष प्रतियोगिता बर्दिया सर्दा निकै घाटा लाग्यो । यस वर्ष पुन: सञ्चालनमा आएको छ । यसलाई निरन्तरता दिनुपर्छ ।’ हाल टाइगर टप्स होटलले सञ्चालन गर्दै आएको हात्तीपोलो प्रतियोगितालाई निरन्तरता दिन जिल्ला विकास समितिको सहयोगमा योजना बनिरहेको पर्यटन विकास समिति, मेघौलीले जानकारी दिएको छ । केसीका अनुसार निकुञ्जभित्रका होटलहरू बन्द भए पनि प्रतियोगितालाई मेघौलीमै सञ्चालन गर्न समिति बनाएर निरन्तरता दिइने छ ।  वर्ष ६, अंक ७१ , बुधवार, १५ मंसिर, २०६७

‘मन्दीले बीमालेखा समर्पण गर्ने बीमित बढे’

काठमाडौं। जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल अहिले अर्थतन्त्रमा देखिएको मन्दीका कारण बीमालेख समर्पण (पोलिसी सरेन्डर) गर्ने बीमितको संख्या बढेको बताउँछन् ।  बिहीवार आर्थिक अभियानसँगको कुराकानीमा उनले अहिले बीमितले अन्य आर्थिक आवश्यकता परिपूर्ति गर्न पोलिसी सरेन्डर गरेको बताए । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा मात्रै बीमितले १४ अर्ब २७ करोड रुपैयाँको १ लाख ४ हजार ५०६ ओटा बीमालेख समर्पण गरेका छन् । आव २०७८/७९ मा १२ अर्ब १८ करोड रुपैयाँको ८१ हजार ८६० ओटा बीमालेख सरेन्डर भएको थियो । आव २०७८/७९ को तुलनामा २०७९/८० मा बीमालेख समर्पण मूल्यमा १७ दशमलव २० प्रतिशत र संख्यामा २७ दशमलव ६६ प्रतिशतले बढेको हो ।  सीईओ पौडेल पैसाको स्रोत खुम्चिएकाले अहिले बीमितले आर्थिक आवश्यकता पूरा गर्न पोलिसी सरेन्डर गरेकाले विगतका वर्षमा भन्दा सरेन्डर गर्नेको संख्या बढेको बताउँछन् । ‘सरेन्डर केही बढेको देखिए पनि झन्डै ६५० अर्बको बजारमा १२–१४ अर्बको बीमालेख समर्पण रेसियोमा हेर्दा ठूलो भने होइन,’ उनले भने, ‘बीमाक्षेत्र अहिले पनि बढ्दो क्रममा छ । अहिले झन्डै ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगिसकेको अवस्था छ ।’ बीमाक्षेत्र विकास र विस्तार हुनुमा बीमा कम्पनीहरूको व्यवसाय विकास र विस्तार, प्राधिकरणको सचेतना कार्यक्रम र अभिकर्ताको मुख्य भूमिका रहेको उनी बताउँछन् । सिटिजन लाइफले सर्वसाधारणको लागि भदौ १५ बाट निष्कासन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुने पनि उनले बताए । उनी कम्पनीको वित्तीय विवरण राम्रो भएकाले लगानीकर्तालाई अन्य कम्पनीको तुलनामा सिटिजनले राम्रो प्रतिफल दिने दाबी गर्छन् । ‘कम्पनीको पूँजी, नाफा, रिजर्भलगायतका वित्तीय सूचकहरू प्रतिस्पर्धी कम्पनीहरूको भन्दा राम्रो छ । कम्पनीको रिजर्भमा १ अर्ब रुपैयाँभन्दा बढी फन्ड छ,’ सीईओ पौडेल भन्छन्, ‘कम्पनीको ९० प्रतिशत लगानी राम्रो प्रतिफल दिने क्षेत्रहरुमा भएकाले लगानीकर्ताले सिटिजनको आईपीओमा ढुक्क भएर लगानी गर्दा हुन्छ ।’ नियामक नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको ५ अर्ब रुपैयाँको चुक्ता पूँजी आईपीओपछि सजिलैसँग पुग्ने सीईओ पौडेलले बताए । ‘आईपीओपछिको फन्ड र कम्पनीको नाफाले निर्धारित चुक्ता पूँजी सजिलैसँग पुग्छ । त्यसपछि भने हामी लगानीकर्तालाई बीमा क्षेत्रका अन्य कम्पनीको तुलनामा राम्रो प्रतिफल दिने गरी रणनीति बनाएर अघि बढ्छौं,’ उनले भने ।

हार्ने जित्ने एकै ठाउँमा भए चुनाव जितिन्छः प्रदीप पौडेल

काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकढिक्का भएर अघि बढे आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा केहि आन्तरिक समस्या सतहमा आएपनि त्यस्ता समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ (ख) स्तरीय चुनाव केन्द्रीत […]

घाटा बढे पनि हामी उपभोक्तालाई मन्द विष खुवाउँदैनौं

झन्डै तीन दशकअघि झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टाका केही स्थानीय जुर्मुराएपछि स्वतःस्फूर्त रूपमा भएको बचत संकलनबाट स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अहिले देशकै नमुना सहकारीमध्येमा पर्छ । २०५० सालबाट सेवा थालेको एनएमसीले अहिले प्रदेश १ को झापा, मोरङ र इलामलाई मुख्य कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।११ अर्ब ८० करोड ५३ लाख रुपैयाँ कुल […]

सङ्क्रमण बढे पनि तत्काललाई कुनै क्षेत्र बन्द नहुने

काठमाण्डाै - कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्या...

‘व्यावसायिक योजना बनाएर अगाडि बढे सफल भइन्छ’

काठमाण्डौ – आफूसँग लगानी गर्ने थोरै पुँजी भएपछि विभिन्न योजनाहरू दिमागमा आउन थाल्छन् । पाइला–पाइलामा व्यवसायका अनेक उपाय फुर्छन् । म यसो गर्छु, उसो गर्छु भनेर मनमै अड्कल गरिन्छ, सोचिन्छ । तर सोच्छन् धेरैले, गर्छन् कमैले । सिराहा नगरपालिका–६ का भोलानाथ महरा पनि यिनै कम भित्रका पात्र हुन् । जीवनको महत्वपूर्ण समय वैदेशिक रोजगारीमा बिताउनुभयो भोलानाथले । अहिले उहाँ परदेशभन्दा स्वदेशमै पसिना बगाउनु बेस ठानेर गाउँमै उद्यम गर्ने योजनासहित अघि बढ्नुभएको छ । ‘परदेशमै छँदा लाग्थ्यो देशमै केही गर्न...

'एक भएर अघि बढे हामी जित्नेछौँ, विभाजित भए पतन निश्चित छ'

अनुहारमा मुस्कान। गलामा खादा र माला। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तान र चीनको सीमामा रहेको 'माउन्ट केटू' आरोहण गरी फर्किएका पर्वतारोहीहरुलाई स्वागत गर्नेको भीड छ। चारैतिरबाट प्रशंसकले घेरिएका छन् कीर्तिमान बनाएर फर्किएका आरोही। प्रहरीको ब्यान्डले 'यो नेपाली शिर उचाली' धुन बजाउँदा माहोल उत्साहित छ। आरोहणका लागि विश्वकै जोखिमपूर्ण मानिने ८ हजार…

‘देउवा र पौडेल गुट बनाएर अगाडि बढे कांग्रेस आफै सक्किन्छ’

मकवानपुर – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्व तत्काल रुपान्तरण हुन जरुरी रहेको बताएका छन् ।  उनीहरुले रुपान्तरण भएर मात्र कांग्रेस अगाडि बढ्न सक्ने बताएका हुन् । आज दिनभर नेपाली कांग्रेसका ३५ जिल्लाका सभापतिहरुले बोल्ने क्रममा पार्टीको केन्द्रीय नेतृत्व तहबाटै स्थानीय तहसम्म पार्टीमा रुपान्तरण आवश्यक ...

राप्रपामा राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डा अघि बढाउनुपर्ने मत - Naya Patrika

राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डालाई सशक्त बनाएर अघि बढे मात्रै पार्टीलाई पुरानो अवस्थामा फर्काउन सकिने आवाज उठेको छ । सोमबारबाट वीरगन्जमा जारी केन्द्रीय परिषद् बैठकमा राजतन्त्र र हिन्दू...पूरा पढ्नुहोस् »